Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

श्रम तथा यातायात मन्त्रालयकाे प्रदेश स्तरीय गोष्ठी सम्पन्न

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
श्रम तथा यातायात मन्त्रालयकाे प्रदेश स्तरीय गोष्ठी सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ  –मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयले प्रदेशस्तरीय नियमित त्रैमासिक अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको छ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै श्रम तथा यातायात मन्त्री काैशल किशाेर यादवले मधेश प्रदेशका जनताले प्रयाेग गर्दै आईरहेकाे सवारी साधन कर छुट दिने निर्णय गरेकाे जानकारी गराउदै चाडै नै बर्सेनि रूपमा कर तिर्ने झ्नझटबाट मुक्त गर्ने गरि सवारी साधन किन्दा बखत नै एकमुष्ट कर तिर्न पाउने ब्यवस्था लागू गर्न गृहकार्य भैरहेकाे जानकारी गराउनुभयाे ।

कार्यक्रमले सवारी तथा यातायात व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्ने र ऐनको प्रभावकारी कार्यान्वयनका लागि सुझावहरू संकलन गर्ने उद्देश्यले आयाेजना गरिएकाे मन्त्रालयका सचिव रंजित यादवले बताउनुभयाे ।
कार्यक्रममा आठै जिल्लाका यातायात कार्यालयका प्रमुखले याे आर्थिक बर्षमा हालसम्म उठाएकाे कर सम्बन्धमा जानकारी गराउद‌ै लाइसेन्स बितरणमा देखिएकाे समस्यालाई क्रमशः सुधार गर्दै अझ चुस्तदुरूत र पारदर्शी बनाउने समेत बनाउनुभयाे ।

Previous Post

जसपा नेपालद्वारा सर्लाहीमा दिप प्रज्जलन गरि बलिदानी दिवस मनाइयो।

Next Post

हरिपुर्वामा कम्बल वितरण कार्यक्रम सम्पन्न ।

Next Post
हरिपुर्वामा कम्बल वितरण कार्यक्रम सम्पन्न ।

हरिपुर्वामा कम्बल वितरण कार्यक्रम सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.