Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

हरिपुर्वामा कम्बल वितरण कार्यक्रम सम्पन्न ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
हरिपुर्वामा कम्बल वितरण कार्यक्रम सम्पन्न ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही ,माघ ७/सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ६ मा दलित, अपाङ्गता भएका व्यक्तिहरू र अति विपन्न घरपरिवारलाई कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
कम्बल बितरण कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि रंधिर यादवले चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई बढी असर पुर्‍याएको अवस्थामा यस्ता सहयोगले उनीहरूको जीवनमा केही सहजता ल्याउने विश्वास गरिएको बताए ।

चिसो मौसमबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले कम्बल बितरण कार्यक्रमकाे आयाेजना गरीएकाे वडा अध्यक्ष राम साेगारथ रायले जानकारी गराए । यस कार्यक्रममा जम्मा असी घर परिवार अपांगता भएकाे ब्यक्ति तथा अति बिपन्न घर परिवारलाई कम्बल बितरण गरिएकाे जानकारी समेत अध्यक्ष रायले गराए ।

यस कार्यक्रमले चिसोबाट प्रभावित समुदायलाई ठूलो राहत प्रदान गरेको भन्दै स्थानीयले आयोजकलाई धन्यवाद दिएका छन्।

कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रिय सल्लाहकार सत्य नारायण मण्डल ,प्रेस मञ्च नेपालका केन्द्रिय कार्यवाहक अध्यक्ष मनाेज यादव,हरिपुर्वा नगरपालिकाका मेयर प्रत्यासि याेग नारायण राय लगायतका स्थानिय नेताहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

Previous Post

श्रम तथा यातायात मन्त्रालयकाे प्रदेश स्तरीय गोष्ठी सम्पन्न

Next Post

मधेश प्रदेशमा उपभोक्ता समितिबाट विकास निर्माणका काम गर्न बाटो खुल्यो

Next Post
मधेश प्रदेशमा उपभोक्ता समितिबाट विकास निर्माणका काम गर्न बाटो खुल्यो

मधेश प्रदेशमा उपभोक्ता समितिबाट विकास निर्माणका काम गर्न बाटो खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.