Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

जसपा नेपालद्वारा सर्लाहीमा दिप प्रज्जलन गरि बलिदानी दिवस मनाइयो।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
जसपा नेपालद्वारा सर्लाहीमा दिप प्रज्जलन गरि बलिदानी दिवस मनाइयो।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही ,माघ ५ / जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्य समिति सर्लाहीले माघ ५ गते बलिदानी दिवसको अवसरमा दिप प्रज्जवलन कार्यक्रमकाे आयोजना गरेको थियाे । कार्यक्रमले मधेस आन्दोलनका क्रममा शहीद भएकाहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको बलिदानलाई स्मरण गरेकाे थियाे ।


दिप प्रज्जवलन कार्यक्रमलाई सम्बाेधन गर्दै
जसपा नेपालका केन्द्रीय सदस्य प्रमाेद साहले
बलिदानी दिवसको मर्म अनुसार आन्दोलनले देशको राजनीतिक परिवर्तनमा योगदान गरेको भन्दै आगामी दिनमा शहीदहरूको सपना साकार पार्ने प्रतिबद्धता जनाउनु भयाे।
केन्द्रिय सदस्य साहले मधेश जनबिद्राेसकाे क्रममा गरिएका सम्झाैताहरू अझै कार्यान्वयन हुन नसकेकाे बताउदै सहमति बिपरित अझै पनि आन्दाेलनकारीहरू माथि झुठा मुद्दा लगाई फसाउने कार्य गरिए पुनः क्रान्ति गरिने प्रति सरकारलाई सचेत गराउनुभयाे ।


साेही क्रममा जसपा नेपालका जिल्ला अध्यक्ष बिरेन्द्र यादवले मधेशी शहिदहरूकै बलमा मुलुकमा संघियता र पहिचान स्थापित भएकाेले शहिदहरू सधै शिराेधार्य रहने बताउनुभयाे ।उहाँले जनता समाजवादी पार्टी नेपालले मधेसका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयाे ।


कार्यक्रममा मधेश प्रदेश सरकारका पुर्व अर्थ मन्त्री तथा जसपा नेपालका केन्द्रीय सदस्य संजय कुमार यादव, केन्द्रीय सदस्य सुनैना देवी ,मिरा मण्डल ,,केन्द्रिय प्रचार प्रसार बिभागका सदस्य एवम प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनाेज यादव ,प्रदेश उपाध्यक्ष रामप्रित पासवान ,जिल्ला उपाध्यक्ष गणेश यादव ,सचिव रंधिर यादव लगायतका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

Previous Post

बलिदानी दिवसमा सहिदहरूलाई श्रद्धाञ्जली ।

Next Post

श्रम तथा यातायात मन्त्रालयकाे प्रदेश स्तरीय गोष्ठी सम्पन्न

Next Post
श्रम तथा यातायात मन्त्रालयकाे प्रदेश स्तरीय गोष्ठी सम्पन्न

श्रम तथा यातायात मन्त्रालयकाे प्रदेश स्तरीय गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.