Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

बलिदानी दिवसमा सहिदहरूलाई श्रद्धाञ्जली ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
बलिदानी दिवसमा सहिदहरूलाई श्रद्धाञ्जली ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ ५,लहान, सिराहा
मधेश जनबिद्राेहका प्रथम शहिद रमेश महतो सहितका शहिदहरूको सालिकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संघीय संसद एव  पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले माल्यार्पण गरेका छन् । 


अध्यक्ष यादवले माल्यार्पण गर्दै उनीहरूको योगदानको उच्च सम्मान गर्दै मधेश आन्दोलनका सहिदहरूले देखाएको साहस र त्यागले नेपालमा संघीयता र समावेशी व्यवस्थाको जग बसाएको बताउनुभयो।

आज माघ ५ गते बलिदानी दिवसको अवसरमा मधेश जनविद्रोहका प्रथम शहिद रमेश महतोसहित संघीयता, पहिचान, समावेशीकरण लगायतका अधिकार प्राप्तिको आन्दोलनमा बलिदानी दिएका वीर सहिदहरूलाई सम्मानपुर्वक सम्झिएकाेछ ।

कार्यक्रममा सहभागीहरूले सहिदहरूको बलिदानले ल्याएको परिवर्तनलाई संस्थागत गर्न र उनीहरूको सपना साकार पार्न सबैले प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। बलिदानी दिवसको यस अवसरमा मधेशको अधिकारका लागि प्राण आहुति दिने सबै महान सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गरिएको छ।

सिरहाको लहान स्थित सहिद चोकमा रहेको सालिकमा यादवले शनिबार बिहान माल्यार्पण गरेका हुन् । उहाँसँगै जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल लगायतका नेताहरूले पनि माल्यार्पण गरे ।

महतो मधेश आन्दोलनका प्रथम सहिद हुन् । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । यससँगै आन्दोलन चर्किएको थियो 

त्यस यता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपा नेपाल सहित मधेश केन्द्रित दलहरूले बलिदान दिवसका रूपमा मनाउने गरेको छ 

Previous Post

मधेशी स्वास्थ्यकर्मी फोरम सर्लाहीद्वारा फलफुल वितरण गरि बलिदानी दिवस मनाए ।

Next Post

जसपा नेपालद्वारा सर्लाहीमा दिप प्रज्जलन गरि बलिदानी दिवस मनाइयो।

Next Post
जसपा नेपालद्वारा सर्लाहीमा दिप प्रज्जलन गरि बलिदानी दिवस मनाइयो।

जसपा नेपालद्वारा सर्लाहीमा दिप प्रज्जलन गरि बलिदानी दिवस मनाइयो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.