Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

जाडो छल्न वृद्धवृध्दा लाई कम्बल बितरण

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
जाडो छल्न वृद्धवृध्दा लाई कम्बल बितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम,७ माघ।पुस अन्तिम सातादेखी एकाएकी बढेको शितलहर र जाडोले मधेशको जनजिबन कष्टकर बनेको छ । दिनानुदिन बढ्दै गएको चिसोको प्रभावले बृद्धबृद्धा र बच्चाहरुलाइ घरबाहिर निस्किन पनि एकदमै अप्ठ्यारो परेको छ।

ठाउँठाउँमा कहि त स्थानिय सरकार त कहि सरकारी गैरसरकारी संघ संस्थाहरु जाडो बाट बच्न विभिन्न टोल बस्तिमै पुगेर लत्ताकपडा र अन्य सामाग्रीहरु बितरण गरिरहेका छन।

यस्तैमा धनुषाको सवैल ६ मा मिस नेशनल ब्रान्ड एमबेस्डर अनिता यादवले बृध्दबृद्धालाइ गत शनिबार कम्बल बितरण गरेकि छिन।

शनिबार कम्बल बितरण मा अनिता यादवले आफुले मोडलिङ्ग र रियालटी शोहरुमा कमाएको सबै रकम समाजसेवामा खर्चिने गरि दिएको प्रतिबद्धतालाइ निरन्तरता दिएकि बताएकि छिन।

मिसेस नेशनल ब्रान्ड एमबेस्डर अनिता यादवले एक सार्वजनिक कार्यक्रममा आफुले मोडलिङ्ग र रियालिटी शो मार्फत कमाएकी सम्पुर्ण रकम समाजसेवामै खर्चिने भनी प्रतिबद्धता गरेकी थिइन।

Previous Post

मधेश प्रदेश सरकारका मुख्यमन्त्री यादवद्वारा एक वर्षे कार्यप्रगती विवरण प्रस्तुत, स्वाभिमान दिवस मनाउदै

Next Post

दाङको रिहारमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

Next Post
कारको ठक्करबाट एक जनाको मृत्यु

दाङको रिहारमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.