Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मधेश प्रदेश सरकारका मुख्यमन्त्री यादवद्वारा एक वर्षे कार्यप्रगती विवरण प्रस्तुत, स्वाभिमान दिवस मनाउदै

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in प्रदेश, मुख्य समाचार, समाचार
0
मधेश प्रदेश सरकारका  मुख्यमन्त्री यादवद्वारा एक वर्षे कार्यप्रगती विवरण प्रस्तुत, स्वाभिमान दिवस मनाउदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३ माघ, बुधबार ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आफनो एक वर्षे कार्यकालको प्रगती विवरण सार्वजानिक गरेको छ । मधेश प्रदेशमा आधा घण्टै पिच्छे स्तरीय जिल्ला अस्पताल सहितको स्वास्थ्य सेवा देखि शिक्षा, समाजिक, पुर्वाधार, सञ्चार र सुरक्षा सहितका विभिन्न पक्षमा सफलता झल्किने एक वर्षे कार्यप्रगती विवरण मुख्यमन्त्री यादवले मधेश प्रदेश घोषणा भएको दिन माघ ३ लाई मधेश स्वाभिमान दिवसका रुपमा मनाउदै सार्वजानिक गरेको हो ।

आफना सरकारका १० जना मन्त्रीहरुलाई छेउमै राखेर पत्रकार र आफना सरकारका अंगहरु समेतको सहभागितामा प्रगती विवरण सार्वजानिक गरेका मुख्यमन्त्री यादवले आफु अझै पनि भ्रष्टाचार हुन नदिएको र बुलेट ट्रेनकै गतीमा काम गरिरहेको दोहराए ।

मुख्यमन्त्री यादवले पत्रकारहरुको जवाफ दिईरहँदा जनमत पार्टीको नारावाजी र विरोध सामना गर्नुपरयो । जनमत पार्टीका सचिव विपी साह नेतृत्वको समुहले भ्रष्टाचारी सरकार मुर्दावाद, साइकल चोरलाई कारवाही गर सहितका नारावाजी गरेका थिए । विरोधलाई शान्तिपुर्वक सनेका र सामना गरेका मुख्यमन्त्री यादव प्रदर्शनकारी बाहिरएपछि भने, ‘मेरो सरकारले साइकल काण्ड गरेको हो र ?, अनि जनमतको के चाला हो यस्तो ? मेरो सरकार पनि भ्रष्टाचारी हो भने यो सरकारमा जनमतका नेता किन बस्नु परयो ?’ भनी प्रति प्रश्न गर्नुभयाे ।

Previous Post

काठमाडौँको चन्द्रागिरीमा दुर्घटना, पाँच जनाको मृत्यु

Next Post

जाडो छल्न वृद्धवृध्दा लाई कम्बल बितरण

Next Post
जाडो छल्न वृद्धवृध्दा लाई कम्बल बितरण

जाडो छल्न वृद्धवृध्दा लाई कम्बल बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.