Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

चिनियाँ कम्युनिस्ट पार्टीको राहत सामग्री छठपछि वितरण गरिने

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
चिनियाँ कम्युनिस्ट पार्टीको राहत सामग्री छठपछि वितरण गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३० कात्तिक ,बिहीबार ।


चिनियाँ कम्युनिस्ट पार्टीले जाजरकोट भूकम्प प्रभावितका लागि उपलब्ध गराएको राहत सामग्री छठपछि वितरण गरिने भएको छ । नेपालीस्थित चिनियाँ दूतावासका अनुसार जाजरकोटमै भूकम्प प्रभावितलाई उक्त राहत वितरण गरिने भएको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई हिजो साँझ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो । नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली काँग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलगायत राजनीतिक दलका नेतालाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको हो । दूतावासका अनुसार एकद्वार प्रणालीबाट भूकम्पप्रभावितलाई राहत हस्तान्तरण गरिनेछ

Previous Post

सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Next Post

जाजरकोट भूकम्प : प्रधानमन्त्री राहत कोषमा प्रहरी श्रीमती सङ्घको सहयोग

Next Post
भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु

जाजरकोट भूकम्प : प्रधानमन्त्री राहत कोषमा प्रहरी श्रीमती सङ्घको सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.