Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

ऋण तिर्न नसकेर महिलाले गरे आत्महत्या

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सप्तरीमा ऋण तिर्न नसकेर फेरि एकजनाले आत्महत्या गरेका छन् । १० पुसमा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिक डोमले ऋण तिर्न नसकेर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै एक महिलाले ऋणकै कारण आत्महत्या गरेकी छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी ५८ वर्षीय शान्ता कुमारी भुजेल पासोमा झुण्डेको अवस्थामा मृत भेटिएकी हुन् ।

सप्तरीका प्रहरी प्रवक्ता डिएस्पी नरेश सिंहका अनुसार शन्ता सोमबार बिहान घर नजिकै आँपको बगैँचामा रुखमा गम्छाले पासो लागेको अवस्थामा मृत भेटिएकी हुन् । शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटना विषयमा थप अनुसन्धानध गरिरहेको डिएसपी सिंहले बताए ।

स्थानीयका अनुसार शान्ताले लिएको ऋण तिर्न नसकेर लघुवित्त तथा साहुमहाजनको दबाबले तनामा आत्महत्या गरेकी छन् । भुजेल परिवारको सम्पतिको नामा रहेको १० धुर घरघडेरी पनि एक वर्ष अघि एक साहुको नाममा पास गरी ऋण लिएका थिए ।

कञ्चनरुप नगरपालिकाकी उपमेयर मुना कुमारी पाखरेलले घटनास्थलमा जाँदा स्थानीयहरुले ऋणकै कारण तनाबले आत्महत्या गरेको बताएको बताइन् । केही दिन अघि उनको श्रीमान् भीमबहादुर उपमेयर पोखरेलको घरमा गएका थिए । त्यहाँ एकरात बास बसेपछि बिहानपख भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको सुनाएको उपमेयर पोखरेलले बताइन् ।

दुई वर्ष अघिसम्म भुजेल परिवार उपमेयर पोखरेलकै घरमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । भीमबहादुरलाई १ कठ्ठा जग्गा उपमेयर भुजेलकै परिवारले दिएर घर बनाइदिएको थियो । भीमबहादुर दुई दाजु भाइछन् । छुट्टिएपछि दुई भाग परेर १०–१० धुर लिए ।

उपमेयर पोखरेलका अनुसार शान्ताको २५ लाख जति ऋण छ । स्थानीका अनुसार इन्फिनिटी लघुवित्तय संस्था लिमिटेडको महुली, स्वावलम्बन लघुवित्त विकास बैंकको शाखा महुलीमा लामोसमयदेखि आवद्ध रहेकी स्थानीयले बताएका छन् ।

गत असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरको सबै समान लागेपछि उनी निकै तनाबमा थिइन् ।

शान्ताका तीन छोरा छोरी छन् । दुई छोरी बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् । भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।

Previous Post

निर्माणका क्रममा रहेको प्रदर्शनी भवनको ढलान खसे

Next Post

भारतीय मुलकी निक्की हेलीले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार

Next Post

भारतीय मुलकी निक्की हेलीले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.