Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

निर्माणका क्रममा रहेको प्रदर्शनी भवनको ढलान खसे

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिमराः करोडौको लागतमा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणका क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ।

भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो। ढलान खस्दा दुई मजदुर सामान्य घाइते भएका छन्।

स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका उनीहरूको अवस्था सामान्य छ। तर घटनामा ठेकेदार कम्पनीको लापरवाही देखिएको छ।

सेजमा कार्यरत प्राविधिकका अनुसार ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण उक्त घटना हो। प्रदर्शनी भवनको ढलान आफैंमा चुनौतीपूर्ण रहेको अवस्थामा ठेकेदार कम्पनीले बलियो टेका लगाउनेतर्फ ध्यान नदिएको सेजका प्राविधिक बताउँछन्।

उक्त भवन निर्माणको जिम्मा काठमाडौंको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो। सेजको ए ब्लकमा निर्माणाधीन उक्त प्रदर्शनी भवनसहित चमेना गृह, दुईवटा प्रवेशद्वार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो।

एक वर्षअघि काम सुरु गरेको उक्त कम्पनीले प्रदर्शनी भवनको ढलान कार्य आइतबार सुरु गरेको थियो। पहिलो दिनमा ढलान कार्य सम्पन्न गर्न नसकेपछि सोमबार बिहानदेखि काम सुरु गरेको थियो।

करिब २६/४५ मिटरको उक्त प्रदर्शनी भवनको ढलान भत्किएपछि सेजले विज्ञ टोली गठन गर्ने भएको छ।

सेजका इन्जिनियर अजय चौधरीले घटनाका विषयमा केन्द्रलाई जानकारी गराएको र केन्द्रबाट विज्ञ टोली छानविनका लागि आउने बताए।

चौधरीले ठूलो प्रदर्शनी भवनको ढलान गर्दा अपनाउनुपर्ने सावधानी ठेकेदार कम्पनीले नअपनाएका कारण घटना भएको बताए। उनले क्षतिको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीले लिनुपर्ने बताए।

Previous Post

पर्सामा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

Next Post

ऋण तिर्न नसकेर महिलाले गरे आत्महत्या

Next Post

ऋण तिर्न नसकेर महिलाले गरे आत्महत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.