Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

नक्कली नोटको वण्डलसहित नुवाकोटका तीन जना पक्राउ

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
लाखौ रुपैयाँ घुस रकमसहित नापी कार्यालयका कर्मचारी अख्तियारको फन्दामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२२ कात्तिक, बुधबार ।
नुवाकोटमा नक्कली नोटको वण्डलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका ६ का ३२ वर्षका बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका ८ का मानबहादुर गुरुङ, र दुप्चेश्वर गाउँपालिका ७ का ४० वर्षका ज्ञानेन्द्रबहादुर पण्डित रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाबाट प्रहरीले विशेष सूचनाको आधारमा उत्तरगया गाउँपालिका ५ नौविसेस्थित एक होटेलबाट ६ वण्डल नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक हजारको चार वण्डल र पाँच सय रुपैयाँको दुई वण्डल नोटसहित उनीहरूलाई पक्राउ गरिएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुवास वुढाथोकीले जानकारी दिनुभयो । उनीहरू विरुद्ध रसुवा जिल्ला अदालत धुन्चेबाट ठगी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

कणर्ाली सरकारद्वारा १६ स्थानीय तहलाई दुई करोड हस्तान्तरण

Next Post

गोडैतामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई घाइते

Next Post
गोडैतामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई घाइते

गोडैतामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.