Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी, प्रहरी प्रशासनले छानविनमा चासो नदेखाएको आरोप, सीआईबीलाई गराए ध्यानाकार्षण

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
6
वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी, प्रहरी प्रशासनले छानविनमा चासो नदेखाएको आरोप, सीआईबीलाई गराए ध्यानाकार्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, १८ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्यूबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शंका रहेको बताएका हुन् ।


गत भदौ ९ गते विहान मुकेश बर्दिबास–१२ स्थित सडक छेउमा मृत फेला परेका थिए । मृतकका परिवारले बताएअनुसार उनी स्थानीय शिक्षक सन्दीप झाले बोलाएपछि बर्दिबास गएका थिए । मुकेश बर्दिबास पुगेपछि सन्दीप, दिलिकुमार मण्डल र २ जना केटीहरुले राजु होटलमा खाजा खाएको पाइएको उनले बताए । राजु होटलका सञ्चालको भनाइ उद्धृत गर्दै मृतक मुकेशका आफन्तले बताएअनुसार उनलाई सन्दीप, दिलिपलगायतले रातको ८ः३० बजे गौरीडाँडाको होटलमा जाने कर गरेका थिए । उनीहरुले कर गर्दा पनि मुकेश जान नमानेको बताइएको छ ।
मृतक मुकेश यादव नेकपा (माओवादी केन्द्र) का नेता हुन् । मृतक मुकेशका दाजु सतनप्रसाद यादवले उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले गर्नुपर्ने बताए । उनले घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा मुकेशको मृत्य भएको विश्वास गर्न नसकिने बताए । उनले स्थानीय प्रहरी प्रशासनले पनि यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताए
‘उक्त घटना भएर पोस्टमार्टमका लागि शव काठमाडौं लगिएपछि अर्को दिन सन्दीप झालाई प्रहरीले सामान्य सोधपुछ गरेर सोधेको छ । मुकेशसँग सम्पर्कमा रहेका व्यक्तिहरुको गम्भीरतापूर्वक छानविन गरेमा सत्यतथ्य पत्ता लाग्छ । प्रहरी प्रशासन यसमा गम्भीर नभएको आशंका छ । यस्तो अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोको यो घटनाप्रति ध्यानाकार्षण होस्,’– उनले भने ।
महोत्तरीको साम्सी गाउँपालिका–१ का वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नगर सभापति विपिन विहारी यदुवीरले मृतक मुकेशको हत्यारा पत्ता लगाउन राज्यले आनाकानी गरेको बताए । मृतक मुकेशको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन दवाब दिन आफूहरुले महोत्तरी जिल्लाभरका वडाध्यक्षहरुको समिति नै बनाएको बताए । राजनीतिक इन्ट्रेस्ट र लेनदेनको विषयमा मुकेशको हत्या भएको उनले दाबी गरे ।
‘हाम्रो पनि विवेकले ठम्याएको छ– मुकेशको निर्ममतापूर्वक हत्या गरिएको छ । हामीले १५ गते शनिबार वडाअध्यक्षहरुको बैठक हुँदा यो हत्या नै हो भन्ने निश्कर्ष निकालेका छौं,’– उनले भने ।

Previous Post

पार्टीलाई राष्ट्रिय चरित्रको बनाउन अब पहाडमा केन्द्रित हुनुपर्ने -डा. के.के.राई

Next Post

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न

Next Post
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न

Comments 6

  1. Arource says:
    2 years ago

    In IUI, a fertility specialist places prewashed sperm from the male partner directly into the woman s uterus priligy tablets online

    Reply
  2. outfism says:
    2 years ago

    priligy near me C RNAseq validation of transcript levels of seven genes in three different AFF2 null neuron lines, i

    Reply
  3. Arource says:
    2 years ago

    budesonide sandoz ciprofloxacin 250mg The Labor government this month shaved economic expansion and revenue forecasts ahead of the September 7 poll, tipping growth to slow to 2 priligy dapoxetina 30mg nos eua

    Reply
  4. lookin says:
    2 years ago

    Hello all, guys! I know, my topic may be too specific for this forum,
    But my sister found nice man here and they married, so how about me?! 🙂

    I am 25 years old, Maria, from Romania, know English and Russian languages also
    And… I have specific disease, named nymphomania. Who know what is this, can understand me (better to say it immediately)

    Ah yes, I cook very tasty! and I love not only cook ;))
    Im real girl, not prostitute, and looking for serious and hot relationship…

    My photo:
    https://i.ibb.co/zhMSQpj/5489819-2-3.jpg

    ___
    Added later:

    Ooops! Seems that photo broken, sorry =(
    Anyway, you can find my profile here:
    https://teens.page.link/go?sum/

    Or write to me via Telegram @Lindseysum

    P.S. swarmikhabar, swarmikhabar – dont write to me, trolls! >:-(

    Reply
  5. outfism says:
    2 years ago

    Clomid works by taking advantage of the communication between the ovary and the brain free samples of priligy

    Reply
  6. Olpjaids says:
    2 years ago

    Hi!
    Earn every MINUTE without limit of 100, 200, 500, 1000 and whiter Dollars USA, there are NO limits!

    We have been trusted by millions of people around the world since 2014!
    The most convenient platform for online trading and investment 2023!
    *Awarded by FxDailyInfo, a reputable international resource!
    *World Business Outlook Award!
    The most reliable financial broker 2023!

    + Instant withdrawal!
    + Demo account +10 000D!
    + Free Signals!
    + Free training!
    + PROMO-CODE: OLYMPOLYMP
    *From $50 +30% to deposit!

    WARNING! If registration is closed for your country, you need to enable VPN and choose a country from which registration is not prohibited, for example (Singapore).
    After registration you can disable VPN and start earning, it is allowed!

    Sign up, and earn unlimited earnings every 60 seconds!
    The promo code is valid on these links only!

    WEB VERSION
    https://trkmad.com/101773/

    DOWNLOAD IOS APP (App Store)
    https://app.appsflyer.com/id1053416106?pid=affiliate&c=101773&af_siteid=101773&af_sub2=App-Store&af_sub1=XR

    DOWNLOAD ANDROID APP (Google Play)
    https://app.appsflyer.com/com.ticno.olymptrade?pid=affiliate&c=101773&af_siteid=101773&af_sub2=Google-Play&af_sub1=XR

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.