Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश नम्बर १

पार्टीलाई राष्ट्रिय चरित्रको बनाउन अब पहाडमा केन्द्रित हुनुपर्ने -डा. के.के.राई

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in प्रदेश नम्बर १, मुख्य समाचार, राजनीति, समाचार
0
पार्टीलाई राष्ट्रिय चरित्रको बनाउन अब पहाडमा केन्द्रित हुनुपर्ने -डा. के.के.राई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माेरगं जिल्लामा पार्टी फुटको कुनै असर नपरेको मोरङ अध्यक्ष राजकुमार यादवको जिकिर गर्नु भयाे ।जनता सममजवादी पार्टीको प्रदेश नं.१मा आयाेजित अभिमुखिकरण कार्यक्रममा अध्य्यक्ष यादवले लाेभि पापिहरूकाे झुण्ड जादैमा पार्टि कमजाेर नहुने बताए ।

जनजनमा घरघरमा जसपा नेपालका कार्यकर्ता उत्पादन र परिचालन अहिलेको आवश्यकता, पदाधिकारी, कार्यकारिणी समिति चयनमा कतै त्रुटि भएको हो कि ? पुनर्विचार आवश्यक रहेको समाजवादी किसान महासंघ अध्यक्ष एवम् केन्द्रीय सदस्य सञ्जय सिंहको भनाई । ‘पार्टीभित्र सम्मान खोजिन्छ, मनको पीडा पार्टीभित्र नराखेर कहाँ राख्ने ?’ उनको प्रश्न थियो ।

पार्टीलाई राष्टिय चरित्रको बनाउन अब पहाडमा केन्दित हुनुपर्ने केन्द्रीय कार्यकारिणी सदस्य डा. के के राईको जोड थियो । युवा पुस्तालाई पहाडमै कसरी टिकाउने र पार्टीमा कसरी आकर्षित गर्ने ? बारे ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

पटक पटक पार्टी विभाजन गराइए पनि उपेन्द्र यादव झन झन बलियो बन्दै गएको कार्यकारिणी समिति सदस्य जयराम यादवले दावी गरे । पार्टी महाधिवेशनम चुनाव नभएकोले समावेशी चरित्रको पार्टी बनेको जिकिर गर्दै उनले भने -‘चुनाव गरिएको भए एकाध केन्द्रीय सदस्य बहेक पदाधिकारीमा यादव सेवा समाजको झल्को आउन सक्थ्यो ।’

प्रदेश १ मा जारी कोशी खारेजीको आन्दोलन जारी रहेको अवस्थामा आन्दोलन कम्जोर पार्न जसपाका मतियारहरुलाई प्रयोग गरेर पार्टी विभाजन गराइएको सचिव लाक्पा शेर्पाले दावी गरे ।

कार्यक्रम प्रदेश अध्यक्ष दिपक याक्खाको अध्यक्षतामा सुरु भएको हो । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, सह अध्यक्ष रकम चेम्जोङ, महासचिव रामकुमार शर्मा, सचिवहरु राजकुमार राई, रेखा यादव लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Previous Post

जसपा नेपाल केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै, जनअभियानका लागि नेताहरुको कार्यविभाजन आजै हुने

Next Post

वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी, प्रहरी प्रशासनले छानविनमा चासो नदेखाएको आरोप, सीआईबीलाई गराए ध्यानाकार्षण

Next Post
वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी, प्रहरी प्रशासनले छानविनमा चासो नदेखाएको आरोप, सीआईबीलाई गराए ध्यानाकार्षण

वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी, प्रहरी प्रशासनले छानविनमा चासो नदेखाएको आरोप, सीआईबीलाई गराए ध्यानाकार्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.