Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

वैदेशिक व्यापार निरन्तर घट्दै

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
वैदेशिक व्यापार निरन्तर घट्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गत आर्थिक वर्षको तुलनामा आयात ३ दशमलब ७९ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलब ७९ प्रतिशतले कम हो । गत वर्ष कतिपय विलासी वस्तुको आयातमा प्रतिबन्ध गरे पनि ४ महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोडको वस्तु तथा सेवा आयात भएको थियो । विभागका अनुसार कात्तिकमा १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । असोजमा १ खर्ब ४८ अर्बको आयात भएको थियो । कात्तिकमा जम्मा ५७ अर्ब राजस्व सङ्कलन भएको सरकारी तथ्यांक छ। कात्तिकमा १४ दिन बिदा परेका कारण पनि राजस्व कम सङ्कलन भएको हो । विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा निर्यात पनि खुम्चिएको छ । कात्तिकसम्म जम्मा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ दशमलब ६८ प्रतिशत कम हो । गत आर्थिक ४ महिनामा ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो । आयात घटेका कारण व्यापार घाटा भने घटेको छ । गत आर्थिक वर्ष साउनदेखि कात्तिकसम्म ४ खर्ब ७७ अर्ब ९१ करोड व्यापार घाटा रहेकामा यसपालि सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड घाटा भएको विभागले जनाएको छ ।

Previous Post

सर्लाहीको सिसौटमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल चालकको मृत्यु

Next Post

पेट्रोलियमको आयात १० अर्बले घट्यो

Next Post
पेट्रोलियमको आयात १० अर्बले घट्यो

पेट्रोलियमको आयात १० अर्बले घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.