Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

मलङ्वामा समृद्धि को जन्मदिनको शुभ उपलक्ष्यमा असहाय बालबालिका लाई शैक्षिक सामग्री वितरण

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
मलङ्वामा समृद्धि को जन्मदिनको शुभ उपलक्ष्यमा असहाय बालबालिका लाई शैक्षिक सामग्री वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१७ फाल्गुन , बिहीबार ।

सर्लाहीको सदरमुकाम मलङ्वामा रहेको नेपाल बाल संगठन, बाल मन्दिरमा रहेको असहाय बाल- बालिकालाई समृद्धिको जन्म दिनको शुभ उपलक्ष्य्मा शैक्षिक सामग्री वितरण गरिएको छ ।

महोत्तरी मनरा शिस्वा नगरपालिका वडा नं. १० मरुवाही हाल जनकपुरधामका नेपाल खेलकुद महासंघका सचिव सत्येन्द्र यादव र नेकपा (एमाले) मधेश प्रदेश समिति सदस्य एवम् उपमेयर उमेदवार पुष्पा यादवकि छोरी समृद्धि अधिकारीको जन्म दिनको शुभ उपलक्ष्य्मा शैक्षिक सामग्री वितरण गरिएको छ ।

अधिकारीको दोस्रो जन्मदिनको अवसरमा बुधबार सर्लाही मलङ्वा स्थित नेपाल बाल संगठन, बाल मंदिर मलंगवा को १२ जना बालबालिकाहरू लाई शैक्षिक सामग्री वितरण गरिएको छ। सो कार्यक्रममा सर्लाही जिल्लाको समाजसेवी डा. गुनेशवर झा को नेतृत्वमा सम्पन्न भएको छ । साथै बाल गृह का लेखापाल रामलखन महतो, समृद्धि अधिकारी र उहाँ सम्पूर्ण परिवार को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। अधिकारीको जन्म २०७८ फाल्गुन १६ गते भएको थियो।

Previous Post

पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

Next Post

सर्लाही क्याम्पसको अध्यक्षमा नागेश्वर राय चयन ।

Next Post
सर्लाही क्याम्पसको अध्यक्षमा नागेश्वर राय चयन ।

सर्लाही क्याम्पसको अध्यक्षमा नागेश्वर राय चयन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.