Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

३५ दिनभित्र जन्मदर्ता गराए देवदह नगरपालिकाले उपहार दिने

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
३५ दिनभित्र जन्मदर्ता गराए देवदह नगरपालिकाले उपहार दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


१६ कात्तिक, बिहीबार

रुपन्देहीको देवदह नगरपालिकाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए उपहार दिने भएको छ । बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्र्तगत ३५ दिन भित्र जन्मदर्ता गराएमा पुरस्कारको व्यवस्था गरिएको पालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर ५ बाट यो अभियान शुभारम्भ गरिएको छ । वडा कार्यालयमा ३५ दिन भित्र बच्चाको जन्मदर्ता गराएमा बच्चाले लगाउने तेल, सावुन, स्याम्फु, पाउण्डर, क्रिम जस्ता सामग्री उपहारस्वरुप दिइने वडा नम्बर ५ का अध्यक्ष डुम्रेले बताउनुभयो । शुभारम्भको पहिलो दिन देवदह-५ का ३ जनालाई उपहार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

Previous Post

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना ॥

Next Post

भारतमा सडक दुर्घटनामा परेर एक वर्षमा मृत्यु हुनेको संख्या डेर लाख भन्दा माथि पुग्यो

Next Post
अमेरिकामा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला

भारतमा सडक दुर्घटनामा परेर एक वर्षमा मृत्यु हुनेको संख्या डेर लाख भन्दा माथि पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.