Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

भारतमा सडक दुर्घटनामा परेर एक वर्षमा मृत्यु हुनेको संख्या डेर लाख भन्दा माथि पुग्यो

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्तराष्ट्रिय, समाचार
0
अमेरिकामा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


१६ कात्तिक, बिहीबार


भारतमा गत एक वर्षमा सडक दुर्घटनामा परेर एक लाख ६८ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । एक वर्षमा चार लाख ४३ हजार ३ सय ६६ जना घाइते भएको सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ । सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ । घाइते हुनेको सङ्ख्यामा पनि १५.३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ मा चार लाख ६१ हजार ३ सय १२ वटा सडक दुर्घटना भएका थिए, जसमध्ये एक लाख ५१ हजार ९ सय ९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, एक लाख ६ हजार ६ सय ८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी २ लाख २ हजार ६ सय ३३ वटा अन्य सडकमा भएका थिए ।

Previous Post

३५ दिनभित्र जन्मदर्ता गराए देवदह नगरपालिकाले उपहार दिने

Next Post

टी-२० विश्वकप खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता

Next Post
यूएईले नेपाललाई १४१ रनको लक्ष्य दियो

टी-२० विश्वकप खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.