Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home खेलकुद

राजश्री सेभिङ्ग कोअपरेटिभलाई डिस होम करपोरेट सुपर सिक्स क्रिकेटको उपाधि

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in खेलकुद, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
राजश्री सेभिङ्ग कोअपरेटिभलाई डिस होम करपोरेट सुपर सिक्स क्रिकेटको उपाधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाहीको मलंगवामा सम्पन्न डिस होम करपोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सिजन ३ को उपाधि राजश्री सेभिङ्ग कोअपरेटिभ सोसाइटी लिमिटेडले जितेको छ।

बिहीवार सम्पन्न फाइनल खेलमा राजश्रीले कामना विकास बैंकलाई १ रनले पराजित गर्दै उपाधि प्राप्त गरेकाे हो।

टस जितेर पहिला ब्याटिङ गरेको राजश्री सेभिङ्गले निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ४८ रन बनायो। प्रविण यादवले ३३ रनको उत्कृष्ट योगदान दिएर टिमलाई मजबुत स्थिति दिलाए। बलिङतर्फ कामना विकास बैंकका संजोग शर्माले २ विकेट लिए।


लक्ष्य पछ्याउँदै कामना विकास बैंकले ५ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन मात्र बनाउन सक्यो। अजय चौधरीले सर्वाधिक २८ रन बनाए पनि टिमलाई जित दिलाउन असफल भए। राजश्रीका बलर रजनिश यादवले २ विकेट लिएर टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले।


फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजश्रीका प्रविण यादवलाई म्यान अफ द म्याच घोषित गरिएको छ।
प्रतियोगिताका आयोजक लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक सुवाश गुप्ताले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।

Previous Post

गोडैता नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

Next Post

समाजवादी महिला संघ सर्लाहीको जिल्ला भेला सम्पन्न, २१ सदस्यीय कमिटी गठन

Next Post
समाजवादी महिला संघ सर्लाहीको जिल्ला भेला सम्पन्न, २१ सदस्यीय कमिटी गठन

समाजवादी महिला संघ सर्लाहीको जिल्ला भेला सम्पन्न, २१ सदस्यीय कमिटी गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.