Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

विश्वका सर्वश्रेष्ठ शिक्षा मन्त्री मनिष सिसोदियाको गिरफ्तारीको कारण राजनीतिक द्वेष होःआम आदमी पार्टी

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियालाई सिबिआईले मदिरा नीतिको आरोपमा पक्राउ गरेको छ । सिबिआईले आइतबार बिहान मनिष सिसोदियालाई सोधपुछका लागि बोलाएको थियो ।

आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई ‘तानाशाही’ बताएको छ र आइतबारको दिनलाई ‘लोकतन्त्रको कालो’ दिन बताएको छ ।
आम आदमी पार्टीका सांसद सञ्जय सिंहले ट्विटरमा लेखे, ‘सिसोदियाको गिरफ्तारी तानाशाहको चरम अवस्था हो । तपाईंहरुले एक राम्रा व्यक्ति र सर्वश्रेष्ठ शिक्षा मन्त्रीलाई पक्राउ गरेर राम्रो गर्नु भएन, मोदी जी । भगवानले पनि तपाईंलाई माफ गर्नु हुने छैन । एक दिन तपाईंको तानाशाहीको अन्त्य पक्कै हुनेछ मोदी जी ।’

यस्तै भारतीय जनता पार्टीले सिसोदिया पक्राउ पर्नु नै थिए भन्दै अर्को नम्बर मुख्यमन्त्री अरविन्द केजरीवालको भएको बताएको छ ।
भाजपा नेता कपिल मिश्राले एक ट्विट गरेर भने, ‘मैले सुरुदेखि नै भन्दै आएको थिएँ कि केजरीवाल, मनीष सिसोदिया र सत्येन्द्र जैन जेल जानेछन् । यीमध्ये दुईजना जेल गइसकेका छन्, अर्को नम्बर केजरीवालको हो ।’

अर्कोतर्फ, आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई लाकतन्त्रको कालो दिन भनेको छ ।

एक ट्विट पार्टीले भन्यो, ‘लोकतन्त्रको लागि कालो दिन ! करोडौँ बालबालिकाको भविष्यलाई आकार दिने विश्वका सर्वश्रेष्ठ शिक्षा मन्त्री मनिष सिसोदियालाई बिजेपीको सिबिआईले झुटो मुद्दामा पक्राउ गर्यो । बिजेपीले यो गिरफ्तारी राजनीतिक द्वेषका कारण गरेको हो ।’

आम आदमी पार्टीका प्रवक्ता राघव चड्ढाले एक ट्विटमा भनेको छ, ‘जेलको ताल्चा टुट्नेछन् मनीष सिसोदिया छुट्नेछन् ।’

Previous Post

कार्यदल गठन गरेर राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने आठ दलबीच समझदारी

Next Post

कञ्चनवन पुगेको परिक्रमा यात्री आज होली खेल्ने

Next Post

कञ्चनवन पुगेको परिक्रमा यात्री आज होली खेल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.