Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मधेश प्रदेश सरकारद्वारा लागूऔषध विरुद्धको अभियान सुरु

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
मधेश प्रदेश सरकारद्वारा लागूऔषध विरुद्धको अभियान सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१८ मंसिर , सोमबार ।

मधेश प्रदेश सरकार मुख्यमन्त्री सरोजकुमार यादवले लागूऔषध विरुद्धको अभियान सुरु गरेका छन् ।आइतबार महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रमबीच उक्त अभियानको उद्घाटन गरेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको लागूऔषधविरुद्धको अभियानको उद्घाटन समारोहमा मुख्यमन्त्री यादवले यो अभियानलाई सहयोग गर्न अभिभावकहरूमा आग्रह समेत गरे । आफ्नो सन्तान कुलतमा नफसोस् भनेर अभिभावकहरूले आफ्नो सन्तानको निगरानी गरेपछि लागूऔषध दुव्र्यसनीको संख्या घट्ने छ ।’

कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले लागूऔषधले बुबाआमाको सपनामा पानी खन्याएको जिकिर गर्दै यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे । मधेश प्रदेशका आठै जिल्लामा लागूऔषधको कुलतमा लागेका युवाहरूलाई मनोपरामर्श दिइनेलगायतका कार्यक्रमहरू गरिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।

Previous Post

मलंगवामा स्व. भट्टराईको सम्झनामा दिप प्रज्वलन

Next Post

सुनको भाउमा नयाँ रेकर्ड तोलाको १ लाख २१ हजार नाघ्यो

Next Post
सुन र चाँदीको मूल्य बढ्यो

सुनको भाउमा नयाँ रेकर्ड तोलाको १ लाख २१ हजार नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.