Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अनिता साह

१३ मंसिर , बुधबार ।

सर्लाहीको बरहथवा नगरपालिका-८ ताडीस्थित एक आपसमा मोटरसाइकल ठोकिँदा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा बरहथवा नगरपालिका ६ निवासी अन्दाजी २६ बर्षिय मनोज महतो, रौतहटको बलुवा निवासी २२ बर्षिय राम बिश्वास राम, भारतको सीतामढी जिल्ला मेजरगंज निवासी २७ बर्षिय राकेश कुमार र अर्को एक जना घाइते भएको छ भने उनको परिचय खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये दुई जना होस आईसकेको तथा दुई जना बेहोस अवस्थामा रहेको र उनीहरुको अहिले स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ ।

बुधबार साँझ सबा ६ बजेको करिबमा बा ४३ प ५०२७ र ना ४४ प १६३४ नम्बरका मोटरसाइकलहरु एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारि दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो ।

Previous Post

अनलाइनबाट सामान किन्दा सचेत हुन आम नागरिकमा प्रहरीको अनुरोध

Next Post

चिसोले जाजरकोटमा तीन वर्षिया बालिकाको मृत्यु

Next Post
चिसोले जाजरकोटमा तीन वर्षिया बालिकाको मृत्यु

चिसोले जाजरकोटमा तीन वर्षिया बालिकाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.