Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

गाेडैता नगरपालिकामा मालपाेत कर नि:शुल्क ।

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in मुख्य समाचार
0
गाेडैता नगरपालिकामा मालपाेत कर नि:शुल्क ।
65
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोडैता, सर्लाही – साउन ११/‎नेपाल सरकारले मधेश प्रदेशलाई सुखाग्रस्त क्षेत्र घोषणा गरेसँगै गोडैता नगरपालिकाले राहत स्वरूप मालपोत कर निःशुल्क गर्ने निर्णय गरेको छ।

‎

‎साउन ११ गते बसेको गोडैता नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण मालपोत कर निःशुल्क गर्ने निर्णय गरीएकाे  गाेडैता नगर पालिकाका अध्यक्ष देवेन्द्र यादवले जानकारी गराए ।

‎

‎ नगर प्रमुख देवेन्द्र कुमार यादवले यस निर्णयबाट नगरवासीहरूलाई आर्थिक राहत पुग्ने विश्वास व्यक्त गर्दै   नगरक्षेत्रका कृषकहरूलाई लक्षित गर्दै वडा कार्यालयमार्फत आवश्यकतानुसार सिँचाइको व्यवस्था पनि मिलाइने जानकारी समेत दिए ।

‎

‎प्राकृतिक प्रकोपका कारण कृषिमा पर्न गएको प्रभाव न्यूनीकरण गर्न नगरपालिकाले यस्ता निर्णयहरू लिएको जनाउदै मेयर यादवले नगरपालिकाले आगामी दिनमा पनि पीडित नागरिकहरूको हितका लागि आवश्यक थप राहत तथा विकास कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ।

‎

‎

‎

‎

Previous Post

‎स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया बालिकाको मृत्यु

Next Post

‎मधेश सुकिरहेको छ, सरकार! – बलरा नगर प्रमुख कुशवाहाको प्रधानमन्त्रीलाई मार्मिक खुला पत्र‎

Next Post
‎मधेश सुकिरहेको छ, सरकार! – बलरा नगर प्रमुख कुशवाहाको प्रधानमन्त्रीलाई मार्मिक खुला पत्र‎

‎मधेश सुकिरहेको छ, सरकार! – बलरा नगर प्रमुख कुशवाहाको प्रधानमन्त्रीलाई मार्मिक खुला पत्र‎

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.