Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सहारा पञ्चकन्याको १५औँ बार्षिक साधारण सभा सम्पन्न ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
सहारा पञ्चकन्याको १५औँ बार्षिक साधारण सभा सम्पन्न ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलङ्गवा, सर्लाही – सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
प्रदेश सभा सदस्य जंगिलाल रायले पानसमा बति बालि
कार्यक्रमकाे समुदघाटन गरे ।


शनिबार जानकी होटल एन्ड पार्टी प्यालेसमा आयाेजना गरिएकाे कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य रायले आजकाे दिनका सहकारी आम जनताकाे दैनिकि सँग जाेडिएकाे भएकाेले यस प्रतिकाे बिश्वसनियता कायम राख्नु प्रमुख चुनाैति रहेकाे बताउदै जनताले दुखःले संचयले गरेकाे निक्षेपलाई संरक्षण गर्नु प्रमुख दायित्व रहेकाे बताउनुभयाे ।

संस्थाका अध्यक्ष देवेन्द्र कुमार यादवले संस्था ३७ शेयर सदस्य र ३७ हजार रुपैयाँबाट सुरु भई हाल ८७० सदस्य र ८५,८४,००० रुपैयाँ शेयर पूँजी बिस्तार गरेकाे बताउदै चालू आर्थिक वर्षमा ८१,९९९.२८ रुपैयाँ नाफा भएको जानकारी गराएकाेछ । उहाँले ऋण र ब्याज भुक्तानी समयमै नगर्दा संस्थाको आम्दानी र लाभांशमा असर पर्ने बताउदै भएकाले ऋणी सदस्यहरूलाई समयमै भुक्तानी गर्न अपिल गरिएको छ।
अध्यक्ष यादव संस्थाले कर्मचारीहरूको तालिम, आर्थिक कारोबारको वृद्धि, र सहकारी क्षेत्रमा प्रतिष्ठा कायम गर्न निरन्तर प्रयास गरिरहेको जानकारी गराउनुभयाे ।
प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनाेज यादवले सहकारी संस्थाले बचत, ऋण प्रवाह र सदस्यहरूको आर्थिक उन्नतिका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थाको मजबुतिका लागि सबैले अझै शसक्त रूपमा काम गर्नु पर्नेमा जाेड दिए ।
कार्यक्रममा स्थानीय गणमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सहकारीको विकासका लागि आफ्नो सुझाव र धारणा प्रस्तुत गरे।

Previous Post

सांसद प्रेम सुवालको मर्यादा नाघ्ने व्यवहारप्रति राजकिशोर यादवको कडा प्रतिक्रिया

Next Post

राजश्री सहकारीको २४औं बार्षिक साधारण सभा सम्पन्न ।

Next Post
राजश्री सहकारीको २४औं बार्षिक साधारण सभा सम्पन्न ।

राजश्री सहकारीको २४औं बार्षिक साधारण सभा सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.