Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
पेट्रोलियमको आयात १० अर्बले घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१५ मंसिर , शुक्रबार ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजोको निणर्यानुसार आज बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाइएको हो । पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ प्रतिलिटर घटाइको हो । मूल्य घटाइएपछि पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोल प्रतिलिटर एक सय ६७ रुपैयाँ र डिजेल तथा मट्टितेल एक सय ५७ रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल एक सय ६९ रुपैयाँ र डिजेल एक सय ५९ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल एक सय ७० रुपैयाँ र डिजेल एक सय ६० रुपैयाँ कायम भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट मंसिर १४ गते, बिहीबार प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य २.१२ रुपैयाँ तथा डिजेलको मूल्य ४.०९ रुपैयाँले घटेर आएको निगमको भनाइ छ । एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिण्डर २१.१४ रुपैयाँले वृद्धि भइ प्रतिसिलिण्डर नोक्सानी ३०० रुपैयाँ पुगेको निगमको दाबी छ । तर आम उपभोक्ताको हितलाई मध्यनजर राख्दै खाना पकाउने ग्यासको मूल्य नबढाइएको निगमले जनाएको छ ।

Previous Post

सर्लाहीका मिलले समयमै भुक्तानी नदिएपछि किसानहरु चिन्तित

Next Post

नेपालमा पूँजी परिचालन गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

Next Post
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाइ

नेपालमा पूँजी परिचालन गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.