Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

किसानले उत्पादन गरेको खाद्यवस्तुले उचित बजार व्यवस्थापन पाउन सकेन : सांसद शर्मा

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, मुख्य समाचार, समाचार
0
किसानले उत्पादन गरेको खाद्यवस्तुले उचित बजार व्यवस्थापन पाउन सकेन : सांसद शर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै मधेश प्रदेशसभाकी सांसद रानी शर्मा तिवारीले सरकारलाई ध्यानाकर्षण गराएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी उपाध्यक्षसमेत रहेकी प्रदेश सांसद शर्माले मंगलबार प्रदेशसभामा प्रदेश कृषि विकास विधेयक २०८० को छलफलमा भाग लिँदै सो कुरा उठाएकी हुन् । किसानले उत्पादन गरेको खाद्यवस्तुले उचित बजार व्यवस्थापन पाउन नसक्दा फाल्नु पर्ने अवस्था अत्यन्तै दुःखद रहेको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताएकी छन् । अस्ति भर्खरको एउटा घटना सुनाउँदै उनले भनिन्, ‘रौतहटको मिथिला कृषि फर्मले मूलाको खेती गरेको थियो, त्यो मूला बजारमा लान नसक्दा खेतमै कहिने अवस्था भएपछि फर्मका सञ्चालकले आम जनतालाई आह्वान गर्नुभएको थियो कि कसलाई चाहिन्छ लैजानुस् । किनकि मिहिनेत गरेर खेती गरिएको हुन्छ, त्यो मिहिनेत गरेर उत्पादन गरेको वस्तु फाल्न पनि माया लाग्दोरहेछ । उहाँले बेच्न नसकेर सित्तैमा लिन आउनु भनेर सर्वसाधारणलाई आह्वान गर्नुभएको थियो । भनेपछि उहाँले बिना लगानी र मिहिनेत त्यो उत्पादन गर्नुभएको थिएन होला । त्यो लगानीको उत्पादनलाई सरकारले व्यवस्था गर्न सकेन ।’ उनले किसानले उत्पादन गरेको वस्तु बजार नपाउने बाध्यतालाई सरकारले बुझ्नुपर्ने बताएकी छन् । किसनले उत्पादन गरेको वस्तुको बजार व्यवस्थापन सुनिश्चित हुनुपर्ने माग उनले गरेकी हुन् । मिथिला कृषि फर्मका सञ्चालक जासर यादवले आफूले उत्पादन गरेको मूला बजार पाउन नसकेपछि खेतमै कुहिने अवस्था आउँदा सर्वसाधारणलाई सित्तैमा लिएर जान आह्वान गरेका थिए । लोसपाका महासचिवसमेत रहेको यादवले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आफ्नो मिथिला कृषि फर्मको मुलाको बजार नभएकोले आम जनतालाई सित्तैमा लैजान आग्रह । सरकारले सबैभन्दा पहिला किसानले उत्पादन गरेका बस्तुलाइ बेब्स्ती र मर्यादित बनाउनु परियो

Previous Post

सञ्चारक्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवम् परिमार्जन आवश्यक रहेको : कानून मन्त्री मोहम्मद

Next Post

गृहमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर

Next Post
गृहमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर

गृहमन्त्री श्रेष्ठको मुटुको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.