Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

मलंगवामा फोहोरमा फालिएको दुई जना शिशुको शव फेला

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
मलंगवामा फोहोरमा फालिएको दुई जना शिशुको शव फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

११ मंसिर , सोमबार ।

सर्लाहीको सदरमुकाम मलंगवामा फोहोरमा फालिएको अवस्थामा दुई जना शिशुको शव फेला परेको छ। आइतबार मलंगवा नगरपालिका-९ मा सडकको छेउतीर फोहोर फाल्ने ठाउँमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ । एक पैदल यात्रीले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेको र खबर पाए पछि प्रहरी घटनास्थलमा गई शवलाई परिक्षणका लागि सदमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याईएको बताइएको छ। 

यस क्षेत्रमा कानुन विपरीत खुलेका अस्पताल र क्लिनिकहरुले अवैध सम्बन्धका कारण बच्चा जन्माएपछि गर्भपतन गरेर यसरी बारम्बार शिशु फाल्ने गरेको स्थानीयहरू बताउँन। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

Previous Post

पर्सामा नातिको लाठि प्रहारबाट हजुरबुबाको हत्या 

Next Post

मलेसियाले चिनियाँ नागरिकलाई ३० दिनका लागि फ्रि भिसा लागु गर्ने

Next Post
मलेसियाले चिनियाँ नागरिकलाई ३० दिनका लागि फ्रि भिसा लागु गर्ने

मलेसियाले चिनियाँ नागरिकलाई ३० दिनका लागि फ्रि भिसा लागु गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.