Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री यादवकाे आराेप ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री यादवकाे आराेप ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेशी जनताकाे त्याग र बलिदानकाे बलमा स्थापित संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री तथा जसपा नेपालका कार्यकारिणि सदस्य हरि नारायण यादवले बताउनु भयाे ।सर्लाहीकाे मलंगवामा आयाेजित जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति सर्लाहीकाे बिस्तारित बैठकलाई सम्बाेधन गर्दै नेता यादवले मधेशी, आदिवासी,जनजाति तथा उत्पिडित जनतालाई संघियता आवश्यकता रहेकाेले शासकबर्ग यसलाई समाप्त पार्न विभिन्न खाले षडयन्त्र गरिरहेकाेले यसप्रति सबैलाई सचेत रहन आग्रह समेत गर्नु भयाे ।

बैठकमा जसपा नेपालका प्रदेश अध्यक्ष बाल किशाेर यादवले मुलुकमा नवितम साेचका साथ परिवर्तनका प्रमुख संवाहकका रूपमा जसपा नेपाल रहेकाे बताउदै अझै मुलुक विभिन्न साधन श्राेतमा जनजातिकाे पहुँच रहे पनि चाहे जस्ताे उपलब्धि हासिल गर्न नसकेकाे बताउदै मधेशी जनताले आन्दोलनकै दममा आफनाे पहिचान स्थापित गर्न सफल रहेकाे बताउनुभयाे । उहाँले अहिले पनि मधेशी जनता माथि विभिन्न किसिमकाे विभेद कायमै रहेकाले बिभेदलाई अन्त्य गर्न अझ शसक्तरूपमा संगठन निमार्णमा जुटन सबैलाइ आग्रह गर्नुभयाे ।

बैठकमा जिल्ला अध्यक्ष बिरेन्द्र कुमार रायले जनतासंग जसपा नेपाल ः आधारभुत संगठन निर्माण अभियान जाहे जस्ताे हुन नसकेकाे स्विकार गर्दै अझ शसक्त रूप अगाडि बढाउनु पर्नेमा जाेड दिनुभयाे ।
हाल सम्म जम्मा दस पालिकामा मात्र अभियान सञ्चालन गर्न सकेकाे बताउदै  पार्टीले सर्लाहीमा मात्रै तीस हजार सदस्य बनाउनु पर्ने लक्ष्य लिएकाे जानकारी समेत गराउनुभयाे । उहाँले वडा सम्मेलन समयमै सफलता पुर्वक सम्पन्न गर्न तदारूकताका साथ अगाडि बढनु पर्ने बताउदै उहाँले माघ मसान्त सम्ममा लिएकाे सदस्यता बिवरण प्रदेश कमिटीमा बुझाउनु पर्ने जानकारी दिनुभयाे । त्यसै गरि अध्यक्ष रायले पहिले सदस्यता लिएका संगठित सदस्यताकाहरूकाे नबिकरण गरि साेकाे बिवरण फाल्गुण १५ गते सम्म प्रदेश कमिटिमा पठाई चैत्र १ गते देखि १२ गते सम्म वडा अधिवेशन गरीसक्नु पर्ने जानकारी गराउनुभयाे । त्यसै गरी वहाँले चैत्र १४ गते देखि २१ गते भित्र पालिका अधिवेशन गरिसक्नु पर्ने जानकारी गराउनु भयाे ।त्यसै गरी चैत्र मसान्त सम्म सम्पुर्ण भातृ संगठन तथा जनबर्गिय संगठनकाे अधिबेशन गरिसकनु पर्ने समेत  जानकारी गराउनुभयाे । बैठकले माघ ५ गते सहिद दिवस भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएकाे जानकारी गराउनु भयाे ।
साेही बैठकमा हालै सम्पन्न नेपाल पत्रकार महासंघकाे निर्वाचनबाट निर्बाचित हुनु भएका प्रेस मञ्च नेपाल केन्द्रीय सदस्य सत्य प्रकाश यादव तथा प्रदेश सचिव बन्दना झालाई जिल्ला अध्यक्ष बिरेन्द्र रायले दाेसला ओढाई सम्मान गर्नुभएकाे थियाे ।


बैठकमा पार्टीका नेता मुकेश पण्डितले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रम सञ्चालन जसपा नेपाल जिल्ला कार्य समिति सर्लाहीका सचिव रंधिर यादवले गर्नु भएकाे थियाे ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य प्रमाेद साह ,केन्द्रीय सदस्य किरण देवी , सुनैना देवी ,आरति झा, केन्द्रिय प्रचार प्रसार बिभाग सदस्य तथा प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनाेज यादव ,प्रदेश सदस्य बिजय यादव लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

Previous Post

प्रादेेशिक अस्पतालकाे आकस्मिक कक्ष भवनकाे उदघाटन सम्पन्न ।

Next Post

सर्लाहीमा ‘ साइबर सुरक्षा र एआई ’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

Next Post
सर्लाहीमा ‘ साइबर सुरक्षा र एआई ’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

सर्लाहीमा ‘ साइबर सुरक्षा र एआई ’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.