Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

प्रादेेशिक अस्पतालकाे आकस्मिक कक्ष भवनकाे उदघाटन सम्पन्न ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in मुख्य समाचार
0
प्रादेेशिक अस्पतालकाे आकस्मिक कक्ष भवनकाे उदघाटन सम्पन्न ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


प्रादेशिक अस्पताल मलंगवाकाे आकस्मिक कक्षकाे मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिहंले उदघाटन गर्नुभयाे ।
प्रादेशिक अस्पताल मलंगवाकाे परिसरमा आयाेजित उदघाटन कार्यक्रममा बाेल्दै मुख्यमन्त्री सिहंले आज उदघाटन भएकाे भवनमा चाडै नै फर्निसिगं गराई तत्काल सेवा प्रवाह गर्न निर्देश दिदै कुनै पनि अनुत्पादक काममा जथाभावि खर्च नगर्न समेत निर्देश गर्नुभयाे । मुख्य मन्त्री सिहंले अस्पतालमा हाजिर भई आफनाे काममा हिडने कर्मचारी तथा डाक्टरलाई सुघर्न भन्दै अनुगमका क्रम यदि यस्ताे फेला परे त्यस्ता कर्मचारी तथा डाक्टरलाई मधेश सरकारले कारवाहि गर्न कुनै कसर नछाेडिने बताउनुभयाे । मुख्यमन्त्री सिहंले डाक्टरहरूलाई आफनाे पेशा प्रति ईमानदार भई आफनाे दक्षता प्रदर्शन गर्न आग्रह गर्दै उहाँले डाक्टरहरूलाई भगवानका रूपमा हेरिने हुदाँ पेशालाई बदनाम नहुने गरि काम गर्न सचेत समेत गराउनु भयाे ।
संघिय सरकारले मधेश प्रदेशबाट ६० प्रतिशत भन्दा बढी कर संघमा उठाएर लैजादा समेत मधेश सरकारलाई एकदम न्युन बजेट दिएकाे प्रती दुखेसाे पाेख्दै जनसंख्याका आधारमा बजेट बिनियाेजन गर्न माग समेत गर्नुभयाे ।


त्यस्तै मधेश प्रदेशका स्वास्थ्य तथा जनसख्या मन्त्री शत्रुधन सिहं महताेले मेराे स्वास्थ्य मेराे जिम्मेवारी नाराका साथ मधेश प्रदेश सरकारले काम गर्न शुरूवात गरेकाे बताउदै हाल मधेश प्रदेश सरकारसँग बजेट अभावमा धेरै याेजनाहरू चाहे अनुसार अगाडि बढन नसकेकाे जानकारी गराउनु भयाे ।उहाँले स्वास्थ्य क्षेत्रमा सुधार हुन नसक्नुमा बिचाैलियाहरू मुख्य जिम्मेवार रहेकाे टिप्पणी गर्नुभयाे ।मन्त्री महताे जब सम्म जनता सजग र सचेत हुदैन तब सम्म याे अवस्थामा सुधार हुन केही अप्ठेराहरू आउने बताउनुभयाे । उहाँले मधेश प्रदेश सरकार त्यस्ता बिचाैलियालाई हटाउन लागि परेेकाे बताउदै संघिय सरकारले प्रदेश सरकारकाे बजेट सानाे गर्दा धेरै याेजनाहरू प्रभावित भएकाे जानकारी गराउनु भयाे । मधेश प्रदेश सरकार जनताकाे स्वास्थ्य प्रति सचेत र संवेदनशिल रहेकाे जानकारी गराउनुभयाे ।


कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष काैशल किशार सिहंले अस्पतालमा जग्गा तथा भाैतिक संरचनाकाे अभावमा अस्पतालले चाहे जस्ताे सेवा प्रवाह गर्न सकेकाे छैन तसर्थ मन्त्रालय तथा मधेश प्रदेश सरकारले अस्पतालका लागि प्रयाप्त बजेटकाे बिनियाेजन गर्न माग गर्नुभयाे । उहाँले अहिले पनि जनताले संघियताकाे अनुभुति गर्न सकिरहेकाे छैन भन्दै मधेश प्रदेश सरकारले संघियताकाे मर्म अनुरूप काम गरेर प्रदेश सरकारकाे झल्काे दिने गरि काम गर्न आग्रह गर्नुभयाे ।
उदघाटन कार्यक्रमकाे अध्यक्षता प्रादेशिक अस्पतालका अध्यक्ष सतिश कुमार साह गर्नु भएकाे थियाे भने कार्यक्रममा मलंगवा नगरपालिकाका उपमेयर सकुन्तला साह, सहायक प्रमुख जिल्ला अधिकारी हाेम बहादुर थापा ,जिल्ला समन्वय समितिका उपाध्यक्ष जितेन्द्र कुशवाहा ,प्रेस मञ्चका केन्द्रीय कार्यबाहक अध्यक्ष मनाेज यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बन्दना झा , नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य सत्यप्रकाश यादव, जसपा नेपाालका जिल्ला अध्यक्ष बिरेन्द्र यादव लगायत प्रहरी प्रमुखकाे समेत सहभागिता रहेका थियाे ।

Previous Post

गढीमाई मेलाकाे उदघाटन सम्पन्न ।

Next Post

संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री यादवकाे आराेप ।

Next Post
संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री यादवकाे आराेप ।

संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री यादवकाे आराेप ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.