Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

जनकपुरधाममा दुई सरकारी गाडी ठोक्किँदा मन्त्री शत्रुधनप्रसाद सिंह घाइते

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
जनकपुरधाममा दुई सरकारी गाडी ठोक्किँदा मन्त्री शत्रुधनप्रसाद सिंह घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, माघ ७ – जनकपुरधाममा दुई सरकारी गाडी एक आपसमा ठोक्किँदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन्।

सोमबार राति करिब ९:३० बजे रामानन्द चोकमा मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको मन्त्री सिंह सवार गाडीलाई प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको थियो। ठक्कर दिने गाडी खानेपानी डिभिजन पर्साको रहेको धनुषा प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको धनुषा प्रहरीले जनाएको छ। दुर्घटनापछि मुख्यमन्त्री सतिश कुमार सिंह अस्पताल पुगेका थिए। उनले मन्त्री सिंहको स्वास्थ्य लाभको कामना गर्दै घटनाबारे आवश्यक छानबिन भइरहेको बताएका छन्।

घटनाको छानबिन गर्न धनुषा प्रहरीले डिएसपीको नेतृत्वमा समिति गठन गरेको छ। प्रहरीका अनुसार थप विवरण र जिम्मेवारी निर्धारणका लागि अनुसन्धान जारी छ।

Previous Post

सर्लाहीमा सडक प्रयोगकर्ताहरूसँग दुई मिनेट कार्यक्रम सम्पन्न

Next Post

अन्तिम लडाई जित्नका लागि एकता र सहकार्य आवश्यक छ।

Next Post
अन्तिम लडाई जित्नका लागि एकता र सहकार्य आवश्यक छ।

अन्तिम लडाई जित्नका लागि एकता र सहकार्य आवश्यक छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.