Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

सर्लाहीमा सडक प्रयोगकर्ताहरूसँग दुई मिनेट कार्यक्रम सम्पन्न

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
सर्लाहीमा सडक प्रयोगकर्ताहरूसँग दुई मिनेट कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ ७ – जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि “दुई मिनेट अभियान” अन्तर्गत सडक प्रयोगकर्ताहरूसँग सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। “जिन्दगी रह्यो भने यात्रा धेरै बाँकी छ, सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गरौं” भन्ने मूल नाराका साथ आयोजित यो अभियानले दुर्घटनाको सबैभन्दा बढी जोखिममा रहेका दुई पाङ्ग्रे सवारी साधनका चालकहरू र पैदल यात्रुहरूलाई लक्षित गरेको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका पोष्टहरूले एकसाथ सहभागी भएर सडकमा रहेका चालक र पैदल यात्रुहरूलाई ट्राफिक नियमको महत्वबारे जानकारी दिएका थिए। साथै, सवारी साधन चलाउँदा हेल्मेटको प्रयोग, गति सीमा, जथाभावी बाटो काट्न नहुनेजस्ता विषयमा जनचेतना फैलाइएको थियो।

अभियानले स्थानीय सडक प्रयोगकर्तामा सकारात्मक प्रभाव पार्दै दुर्घटनाको जोखिम कम गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। ट्राफिक प्रहरीले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।

यो कार्यक्रमले समाजमा ट्राफिक नियमको पालना गर्ने संस्कार प्रवर्द्धन गर्न सहयोग पुग्ने जिल्ला ट्राफिक कार्यालयले जनाएकाेछ ।

Previous Post

मलंगवा प्रादेशिक अस्पतालमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम सम्पन्न

Next Post

जनकपुरधाममा दुई सरकारी गाडी ठोक्किँदा मन्त्री शत्रुधनप्रसाद सिंह घाइते

Next Post
जनकपुरधाममा दुई सरकारी गाडी ठोक्किँदा मन्त्री शत्रुधनप्रसाद सिंह घाइते

जनकपुरधाममा दुई सरकारी गाडी ठोक्किँदा मन्त्री शत्रुधनप्रसाद सिंह घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.