Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रिय योग दिवस १०३ औं संस्करण गोईयाहीमा विशेष कार्यक्रम गरि सम्पन्न।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मुख्य समाचार
0
राष्ट्रिय योग दिवस १०३ औं संस्करण गोईयाहीमा विशेष कार्यक्रम गरि सम्पन्न।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, चक्रघट्टा / १०३औं राष्ट्रिय योग दिवसको अवसरमा चक्रघट्टा गाउँपालिका वडा नं. ६, गोईयाहीमा पतंजलि योग समिति सर्लाहीको सहकार्यमा एक दिवसीय योग शिविर तथा नियमित योग कक्षा सञ्चालनको उद्घाटन मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य माननीय संजय कुमार यादवले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

“स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिको आधार” नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै मधेश प्रदेशका पुर्व अर्थ मन्त्री संजय कुमार यादवले
याेगले स्वास्थ्य र जीवनशैली सुधारका लागि महत्वपूर्ण कदमको रूपमा लिएको उल्लेख गर्दै मन्त्री यादवले
स्थानीय स्तरमा योगको महत्व र स्वस्थ जीवनशैलीप्रतिको जागरूकता बढाउने अपेक्षा गरिएको बताउनु भयाे ।

पतंजलि योग समिति नेपाल, महिला पतंजलि योग समिति नेपाल र पतंजलि योग समिति सर्लाहीको संयुक्त आयोजनामा भएको कार्यक्रमले स्थानीयस्तरमा योगको महत्व र यसको नियमित अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। चक्रघट्टा–६, गोईयाहीमा दैनिक बिहान ५ बजेबाट नियमित योग कक्षा सञ्चालन हुने जानकारी गराइएको छ ।

कार्यक्रमको अवसरमा योग साधना केन्द्र, चक्रघट्टा–६ मा बृक्षारोपण पनि गरिएको थियाे ।

कार्यक्रममा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव , वडा अध्यक्ष राजेश यादव , पतंजलि योग समितिका पदाधिकारीहरू, र अन्य साधक–साधिकाहरूको उपस्थिति रहेको थियो।

Previous Post

सर्लाहीको कर्मैयामा TVRS प्रणाली संचालनमा

Next Post

‘मधेश’ नामकरण दिवस भव्य रूपमा मनाइयो ।

Next Post
‘मधेश’ नामकरण दिवस भव्य रूपमा मनाइयो ।

'मधेश' नामकरण दिवस भव्य रूपमा मनाइयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.