Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

माइतीघर मण्डलामा प्रदर्शन निशेध गर्ने निणर्यविरुद्धको रिटमा आज सुनुवाई हुँदै

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
माइतीघर मण्डलामा प्रदर्शन निशेध गर्ने निणर्यविरुद्धको रिटमा आज सुनुवाई हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ मंसिर, बुधबार ।
काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निणर्यविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रशासनले भोलि गर्ने भनिएका प्रदर्शनलाई लक्षित गर्दै माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाउने निणर्य गरेको छ । उक्त निणर्यविरुद्ध अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले हिजो छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । संविधानले बिना हातहतियार शान्तिपूणर् भेला गर्ने अधिकार प्रत्याभूत गरेको भन्दै प्रशासनको निणर्य अन्तरिम आदेशबाट खारेज हुनुपर्ने उनिहरूको माग छ । यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ सालमा माइतीघर आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि त्यसविरुद्धको रिटमा यसअघि नै सर्वोच्च अदालतले जनताको शान्तिपूणर् विरोध प्रदर्शनको अधिकार प्रतिबन्ध नलगाउन परमादेश जारी गरिसकेको छ ।

Previous Post

माइतीघर मण्डलामा प्रदर्शन निशेध गर्ने निणर्यविरुद्धको रिटमा आज सुनुवाई हुँदै

Next Post

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

Next Post
अमेरिकामा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.