Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

अपहरणमा परेकाे बालकको सकुशल उद्धार, तीन अभियुक्त पक्राउ

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
अपहरणमा परेकाे बालकको सकुशल उद्धार, तीन अभियुक्त पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, अपहरणमा परेकाे बालककाे सकुशल उद्धार गरिएकाे छ । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरमा भारतीय १५ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाइएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। घटनाबारे सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तत्काल उद्धार गर्दै तीन जना अभियुक्तलाई पक्राउ गरेको हो।
उद्धार गरिएका बालकलाई सकुशल परिवारको जिम्मा लगाइएको छ भने अपहरणमा संलग्न भनिएका तीन व्यक्तिहरूलाई हातहतियार सहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान, र २७ वर्षीय प्रवचन साह रहेका छन्।

घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली २ राउन्ड, धारिलो चक्कु १ थान, हथौडा १ थान, मोबाइल १ थान, र BR06BT2850 नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका अभियुक्तहरूमाथि अपहरण, शरीर बन्धक, तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको पछाडि आपराधिक गिरोहको संलग्नता हुन सक्ने भन्दै अनुसन्धानलाई थप गहन बनाइएको समेत प्रहरी जानकारी दिएको छ।

Previous Post

राजश्री सहकारीको २४औं बार्षिक साधारण सभा सम्पन्न ।

Next Post

मधेशकेन्द्रित दलहरूको संयुक्त कार्यदलको पहिलो बैठक बस्दै ।

Next Post
मधेशकेन्द्रित दलहरूको संयुक्त कार्यदलको पहिलो बैठक बस्दै ।

मधेशकेन्द्रित दलहरूको संयुक्त कार्यदलको पहिलो बैठक बस्दै ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.