Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा मलंगवामा ११ हजार दिप प्रज्जवलन

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा मलंगवामा ११ हजार दिप प्रज्जवलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter



८ माघ,सोमबार ।

भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा सर्लाहीको मलंगवा नगरपालिका – १० स्थित तीनबिघे मैदानमा ११ हजार दीप बालिएको छ । सोमबार साँझ ११ हजार दीप बालेर दीपोत्सव मनाएको हो ।

सार्लही लगायत देशभरी घरघरमा दीप तथा झिलिमिली बत्ती बालेर दीपावली मनाएको छ । हिन्दु धर्मावलम्बीहरूले सर्लाही लगायत मधेश प्रदेशको सबैजसो जिल्लाका विभिन्न ठाउँमा प्राणप्रतिष्ठाको अवसर पारेर मठमन्दिरमा दीपोत्सव मनाउनुका साथै आकर्षक ढङ्गले सजाइएको छ । ठाउँठाउँमा जय श्रीरामको झन्डालगायत शोभायात्रा कारण गाउँटोल सुन्दर तथा मनमोहक देखिएका छन् । मठमन्दिरमा रामधुन, अष्टयाम, भजनकीर्तनसमेतको आयोजना गरिएको छ ।

भगवान राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित भएको खुसीयालीमा सनातन धर्मावलम्बी धेरै नै हर्षित देखिएको छ । आयोध्या र नेपालबीच धार्मिक तथा साँस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले भगवान रामको प्राणप्रतिष्ठाको अवसरमा दिप प्रज्जवलन गरी स्वागत गरिएको छ ।

Previous Post

जसपा अध्यक्ष यादवद्धारा मधेश कृषि विश्वविद्यालयको शिलान्यास

Next Post

चमेलिमाई स्थित सबारी दुर्घटनामा परि नापी कार्यालयका प्रमुख मानन्धर सहित १० जना घाइते

Next Post
चमेलिमाई  स्थित सबारी दुर्घटनामा परि नापी कार्यालयका प्रमुख  मानन्धर सहित १० जना घाइते

चमेलिमाई स्थित सबारी दुर्घटनामा परि नापी कार्यालयका प्रमुख मानन्धर सहित १० जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.