Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्य

शिक्षक र कर्मचारीहरुले नियमित तलब नपाउँदा समस्या

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्य, मुख्य समाचार, समाचार
0
शिक्षक र कर्मचारीहरुले नियमित तलब नपाउँदा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२१ कात्तिक, मंगलबार ।


सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले नियमित तलब नपाउँदा समस्या भएको गुनासो गरेका छन् । उनीहरुलाई चार महिनामा एक पटक तलब उपलब्ध गराउँदा समस्या भएको छ । सरकारले सबै कर्मचारीलाई मासिक रूपमा तलब दिने गरे पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई भने चार महिनामा मात्र तलब दिँदै आएको छ । चौमासिक रूपमा तलब पाउँदा दैनिक घर खर्च धान्नसमेत समस्या हुने गरेको लमजुङका शिक्षक रमेश कार्कीले बताउनुभयो । श्रम ऐन २०७४ मा हरेक रोजगारदाताले एक महिनाभित्रमा आपूmले काम लगाएको ब्यक्तिलाई पारिश्रमिक उपलब्ध गराउनुपर्ने उल्लेख छ । सोहीअनुसार सरकारले पनि मासिकरूपमा पारिश्रमिक उपलब्ध गराउनुपर्ने शिक्षकको भनाइ छ । अहिले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई छ । सोहीअनुसार स्थानीय सरकारसँग मासिक तलब उपलब्ध गराउन पटकपटक माग गरेपनि सुनुवाई नभएको रौतहटका शिक्षक रेनुका हुमागाईँले बताउनुभयो । २०७३ सालमा शिक्षकलाई मासिक तलब दिने सचिवस्तरीय निणर्य भएकोमा २०७४ सालदेखि सङ्घीयता लागु भएकाले यो निणर्य कार्यान्वयनमा आउन सकेको छैन । अहिले केही स्थानीय सरकारले भने मासिक रूपमा तलब भुक्तानी गरिरहेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले स्थानीय सरकारले नै तलब भुक्तानी गर्ने गरेकाले यसको व्यवस्थापन पनि स्थानीय तहले नै गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकार भने सङ्घीय सरकारले चौमासिक रुपमा रकम निकासा गर्ने भएकाले मासिक तलब उपलब्ध गराउन समस्या हुने बताउँदै आएका छन् ।

Previous Post

जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित मध्ये २२ जनाको धेरै क्षति

Next Post

हतियार, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

Next Post
हतियार, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

हतियार, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.