Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

सनातन संस्कृति संरक्षण आजको आवश्यकता : उम्मेदवार भरत चौधरी

swarnimkhabar@ by swarnimkhabar@
३ महिना अगाडि
in मुख्य समाचार
0
सनातन संस्कृति संरक्षण आजको आवश्यकता : उम्मेदवार भरत चौधरी
189
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सनातन संस्कृति संरक्षण आजको आवश्यकता : उम्मेदवार भरत चौधरी
सर्लाही । जनता समाजवादी पार्टी, नेपाल सर्लाही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार भरत चौधरीले आज कौडेना गाउँपालिका–३ मा आयोजित एकाहा पूजामा सहभागिता जनाएका छन्।


पूजामा सहभागी हुँदै उम्मेदवार चौधरीले सनातन कालदेखि चल्दै आएका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण आजको आवश्यकता भएको बताएका छन्। उनले मधेशको पहिचान र स्वाभिमान संस्कृतिसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै यस्ता संस्कृतिले भावी पुस्तालाई आफ्नो मौलिक सांस्कृतिक पहिचान चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
सो अवसरमा चौधरीले कौडेना गाउँपालिकाका विभिन्न वडामा पुगेर पार्टीका कार्यकर्ता तथा स्थानीय सर्वसाधारणसँग भेटघाट तथा छलफल समेत गरेका छन्। भेटघाटका क्रममा उनले स्थानीय समस्या, जनताको अपेक्षा र आगामी दिनका योजनाबारे सुझाव संकलन गरेको बताइएकाे छ।

Previous Post

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

Next Post

डाक्नेश्वरीमा उपेन्द्र यादवको चुनावी भेटघाट तीव्र .

Next Post
डाक्नेश्वरीमा उपेन्द्र यादवको चुनावी भेटघाट तीव्र .

डाक्नेश्वरीमा उपेन्द्र यादवको चुनावी भेटघाट तीव्र .

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.