Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

‎जसपा नेपालको केन्द्रीय आईटी सेल गठन, महेश चौरसिया प्रमुख चयन‎

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in मुख्य समाचार, राजनीति, समाचार
0
‎जसपा नेपालको केन्द्रीय आईटी सेल गठन, महेश चौरसिया प्रमुख चयन‎
346
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


‎काठमाडौं, साउन १२,
‎
‎जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केन्द्रीय आईटी सेल गठन गरेको छ। पार्टीले आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत आफ्ना विचार र कार्यक्रमलाई जनतामाझ लैजानका लागि महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन गरेको हो।
‎
‎सोमबार पार्टी कार्यालय बालकुमारीमा सम्पन्न बैठकमा जसपा नेता जितेन्द्र यादवको अध्यक्षता र महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यमा केन्द्रीय आईटी सेल गठन तथा सूचना, संचार, विज्ञान तथा प्रविधि विभागको विस्तार सम्बन्धी निर्णयहरू गरिएको थियो।
‎
‎महेश चौरसियालाई आईटी सेलको प्रमुख चयनसँगै विभागको सचिवमा समेत मनोनीत गरिएको छ। जसपा सूचना, संचार तथा प्रविधि विभागका प्रमुख यादवका अनुसार, “पार्टीको मुद्दा, नीति, कार्यक्रम र गतिविधिलाई डिजिटल प्लेटफर्ममार्फत प्रभावकारी ढंगले प्रवाह गर्न सक्षम, प्राविधिक दक्ष, प्रचारप्रसारमा दख्खल राख्ने सदस्यहरूलाई समेटेर केन्द्रीय आईटी टीम बनाइएको हो।”
‎
‎आईटी सेलमा चयन गरिएका सदस्यहरूमध्ये प्रदीप घतान, मुसाहिद हुसेन, रसना यादव, ईमान राई, मनोज कुमार यादव, अमरेन्द्र यादव, रेणुराज सिंह, अजय वर्मा रहेका छन्।
‎त्यसैगरी, अभरेन्द्र यादव, विनित यादव, गौतम यादव, ओम यादव (मनिष), प्रभात कुमार सिंह (पिन्टु), श्याम यादव, दिपु कापर र कमलेश यादव पनि विभाग सदस्यमा मनोनित भएका छन्।
‎
‎जसपा नेतृत्वले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै पार्टीलाई सूचना–प्रविधि मैत्री बनाउने अभियान थालेको बताइएको छ।
‎

Previous Post

पार्टीको मुद्दा बाेकेर जनताकाे घर दैलाेमा पुग्न विभागीय प्रमुखहरूलाई अध्यक्ष यादवकाे निर्देशन

Next Post

‎स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया बालिकाको मृत्यु

Next Post
‎स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया बालिकाको मृत्यु

‎स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया बालिकाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.