Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

‎राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टी नेपालका सचिव सहित पार्टी परित्यागको घोषणा ।

swarnimkhabar@ by swarnimkhabar@
३ महिना अगाडि
in मधेश प्रदेश, मनोरन्जन, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
‎राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टी नेपालका सचिव सहित पार्टी परित्यागको घोषणा ।
320
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ १० —  राजेन्द्र महतो नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरू पार्टी  परित्याग गरेका छन् ।

‎

‎आज जारी गरिएको संयुक्त विज्ञप्तिमार्फत दलगत संकीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिले मुलुक र जनतालाई निराशातर्फ धकेलेको आरोप लगाउँदै उनीहरूले पार्टी छोड्ने घोषणा गरेका हुन्। विज्ञप्तिमा वर्तमान अवस्थामा पार्टीगत आवरणभन्दा माथि उठी देश, जनता, विधिको शासन र वृहत्तर लोकतान्त्रिक राजनीतिक एकताको आवश्यकता अपरिहार्य रहेको उल्लेख गरिएको छ।

‎विज्ञप्तिअनुसार यथास्थितिवादी, विभाजनकारी तथा जनआकांक्षाविरोधी राजनीतिबाट अलग हुँदै देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने नयाँ राजनीतिक यात्राको सुरुआत गरिनेछ। उक्त नयाँ राजनीतिक यात्रालाई केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।

‎पार्टी परित्याग गर्नेमा केन्द्रीय सचिव संजय कुमार चौधरी, केन्द्रीय अनुशासन विभागका अध्यक्ष संजय कुमार सिंह, केन्द्रीय सदस्यहरू बिजय कुमार राय, अशोक ठाकुर, संजय गाडिया, नितु यादव पासवान, राम चन्द्र साहलगायत रहेका छन्। त्यस्तै राष्ट्रिय परिषद सदस्य राजा राम कापर, शास्त्रीय परिषद सदस्य बिजय नायक, समानुपातिक उम्मेदवार पुनम यादव र गुलो देवी पासमान तथा केन्द्रीय नेता सरगुन पासमानसमेत संयुक्त रूपमा पार्टी छोड्ने निर्णयमा सहभागी छन्।

‎राजनीतिक वृत्तमा यस घटनालाई मधेस केन्द्रित राजनीतिमा नयाँ पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ।

‎

Previous Post

‎सर्लाही–४ मा जनाधारको प्रत्यक्ष टक्कर‎ रामेश्वर राय यादव र गगन थापाबीच कडा भिडन्त हुने संकेत

Next Post

‎जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक‎

Next Post
‎जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक‎

‎जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक‎

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.