Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

‎जनता समाजवादी पार्टी, नेपाल सर्लाहीको सरकारलाई गम्भीर ध्यानाकर्षण

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
‎जनता समाजवादी पार्टी, नेपाल सर्लाहीको सरकारलाई गम्भीर ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा, सर्लाही, २०८२ साउन १८ गते –तराई–मधेश क्षेत्रमा विगत केही महिनादेखिको सुख्खा संकटका बीच जनता समाजवादी पार्टी, नेपाल (जसपा) सर्लाहीले प्रधानमन्त्री के.पि.शर्मा ओलीलाई लक्षित गर्दै गम्भीर ध्यानाकर्षण गराउँदै ११ बुँदे मागपत्र पेश गरेको छ। मागपत्र जिल्ला प्रशासन कार्यालय, सर्लाही मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पठाइएको हाे ।

‎तराई–मधेशका जिल्लाहरूमा लामो समयदेखि वर्षा नहुदाँ सिचाँईको अभावसँगै मल खाद्यको चरम कमी रहेकाे मागपत्रमा भनिएकाेछ । जसपा नेपालले बुझाएकाे माग पत्रलाई वाचन गर्दै जसपा नेपाल सर्लाहीका संयाेजक बिजय यादवले आम जनताफाई पिउने पानीको विकराल संकटले किसान र सर्वसाधारणको जीवन अत्यन्तै कष्टकर बन्दै गएको छ। जसपाले प्रदेश र संघीय सरकार दुवैको “सुख्खाग्रस्त घोषणा”लाई मात्र आश्वासनको रूपमा सीमित भएको भन्दै तत्काल राहत प्याकेज सहितको कार्यान्वयनको माग गरेको छ।


‎

‎जसपाले बुझाएकाे ज्ञापनपत्रमा सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल सिचाँईको व्यवस्था गरियोस्। किसानहरूलाई कृषि ऋणमा छुटको व्यवस्था गरियोस्। मल खाद्यको न्यायसंगत वितरण गरियोस्। वीरगंजसहित मधेशका शहरी–ग्रामीण क्षेत्रमा खानेपानीको आपूर्ति सुनिश्चित गरियोस्।  चुरे संरक्षणसहित दीर्घकालीन जलाशय परियोजना अगाडि बढाइयोस्। बोरिङ जडानका सूचना सरल बनाइ सवै पालिकालाई समेटियोस्।  नदी, नाला, कुलो, इनार, पोखरी पुनर्निर्माण गरी सतही सिचाँई विस्तार गरियोस्।

‎कृषि ऋण र उपकरणमा सहुलियत तथा अनुदान उपलब्ध गराइयोस्। चुरे दोहन रोक्न गिट्टी–बालुवा निकासी तथा अवैध उद्योग बन्द गरियोस्। अधुरा सिचाँई आयोजना तथा कृषि विद्युतीकरण तुरुन्त कार्यान्वयन गरियोस्। ३०० बढी अधुरा ओभरहेड ट्यांकी योजनाहरू सम्पन्न गरी खानेपानी आपूर्ति तत्काल सुनिश्चित गरियोस् जस्ता मागहरू समेटिएकाे छ ।

‎संयोजक विजय कुमार यादवले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा चेतावनी दिइएको छ कि – “यदि यस्तो समयमा जनतालाई राहत पुर्याउने कार्य गरिएन भने हामी चुप लागेर बस्न सक्ने अवस्था रहने छैन।”

‎जसपाले सुख्खा संकटलाई लिएर जनस्तरको आन्दोलनको संकेतसमेत गरेको छ। ज्ञापनपत्रमार्फत तत्काल नीति, बजेट र ठोस कार्यक्रम ल्याउन माग गर्दै सरकारले किसान र जनतालाई केन्द्रमा राखी काम गर्नुपर्ने उल्लेख गरिएको छ।

‎

Previous Post

शक्तिकाे दम्भ र  राजनीतिक प्रतिशोधकाे आधारमा दमन गर्न खाेजिए त्यसकाे प्रतिकार गरीने-  प्रदेश अध्यक्ष यादव‎

Next Post

‎जसपा,नेपालका नि. जिल्ला उपाध्यक्षद्वारा राजीनामा ।

Next Post
‎जसपा,नेपालका नि. जिल्ला उपाध्यक्षद्वारा राजीनामा ।

‎जसपा,नेपालका नि. जिल्ला उपाध्यक्षद्वारा राजीनामा ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.