Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

‎जसपा नेपाल धनुषा–२ बाट प्रत्यक्षतर्फ जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सिफारिस

Sp Yadav by Sp Yadav
४ महिना अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
‎जसपा नेपाल धनुषा–२ बाट प्रत्यक्षतर्फ जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सिफारिस
1.2k
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा — आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय भेला सम्पन्न भएको छ। क्षेत्रीय भेला संयोजक दिपिनदेव यादवको संयोजकत्वमा बसेको बैठकले प्रत्यक्ष तर्फबाट ६ जना र समानुपातिक तर्फबाट ९ जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो।
‎बैठकबाट जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय सदस्य अरुण सिंह मण्डल, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, नेता सुशील साह र कमलदेव मण्डललगायतका नेताहरूको नाम प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवारका रूपमा क्षेत्रबाट सिफारिस गरिएको छ।
‎त्यस्तै, समानुपातिक तर्फका सम्भावित उम्मेदवारका रूपमा मो. अब्दुल वारिक शेख, जयनारायण पासवान, कृष्ण कुमार भण्डारी, त्रिलोक महतो ,श्रवण कुमार महतो, रामो महरा, समिमा खातुन, पुष्पा यादव, उदय चन्द्र मिश्र र सीता मण्डललगायत नेताहरूको नाम सिफारिस गरिएको छ।
‎उक्त क्षेत्रीय भेलामा जसपा नेपाल धनुषा निर्वाचन क्षेत्र नं. २ का केन्द्रीय सदस्य ममता मण्डल, मधेश प्रदेश समिति सदस्य तथा पूर्व प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव, जिल्ला उपाध्यक्षद्वय ललित मण्डल, शहिदनगर नगरपालिकाका मेयर दिनेश कुमार यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय महासचिव बलिराम कापरी, डोटिमका जिल्ला अध्यक्ष रामशंकर पासवानलगायत निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका सम्पूर्ण वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
‎भेलाले आगामी निर्वाचनमा पार्टीलाई बलियो ढंगले अघि बढाउने र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous Post

‎द–सहारा लोन तथा सेविङ्स को–अपरेटिभको २९औँ वार्षिक साधारण सभा सम्पन्न

Next Post

‎जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

Next Post
‎जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

‎जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.