Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्य

महोत्तरीमा हतियारधारी डाका समूहबाट लुटपाट

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्य, मुख्य समाचार, समाचार
0
महोत्तरीमा हतियारधारी डाका समूहबाट लुटपाट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२० कात्तिक, सोमबार ।


महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ सानो रतवाडामा हतियारधारी डाका समूहले लुटपाट गरेको छ । गएराति १ बजेतिर जयकिशोर चौधरीको घरबाट हतियारधारी समूहले सुन, नगद लगायत लुटपाट गरेको स्थानीयहरुले बताएको छ । चौधरीले आफ्नो घरबाट एक लाख रुपैयाँ नगद, ४० तोला बढी सुनका गरगहना, अढाइ किलो चाँदीका गहना, एक लाख ७५ हजार मूल्य बराबरको मोबाइल फोन समेत गरी ५० लाख बढी लुटपाट भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् डिएसपी दिलिप कुमार गिरीका अनुसार पीडितको उक्त दाबी पुष्टि हुन भने बाँकी छ । ‘चालिस तोला सुन लुटपाट भएको भनिए पनि हामी त्यसलाई भेरिफाइ गर्दैछौं,’ डिएसपी गिरीले भने । चौधरीको घरमा गएराति पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच जनाको समूहले परिवारका सबै सदस्यहरुलाई नियन्त्रणमा लिएर भान्छा कोठामा थुनेर लुटपाट गरेका थिए । सो क्रममा उनीहरुले घरका सदस्यहरुलाई कुटपिटसमेत गरेका थिए । जयकिशोर चौधरीका बुवा ६७ वर्षीय भुवनेश्वरको टाउकोमा चोट लागेको छ । घटना रातिको भए पनि आफूहरुले सोमबार बिहान चार बजेमात्रै लुटपाटको खबर पाएको डिएसपी गिरीले बताए । खबर पाएलगत्तै प्रहरीको टोली गाउँमा पुगेको थियो । प्रहरीले सोमबार दिउँसो सवा दुई बजेसम्म लुटपाटमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । ‘लुटपाटमा संलग्नको खोजी गरिरहेका छौं,’ उनले भने डाँका समूहको आक्रमणबाट घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ ।

Previous Post

विश्वकप एसिया छनोटको उपाधि ओमानलाई

Next Post

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

Next Post
राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.