Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

जसपा नेपालको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
जसपा नेपालको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर (सानागाउँ) २९, साउन । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी छ । मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका ६, सानागाउँको थसी ब्यांक्वेटमा बिहान ११ बजेदेखि बैठक सुरु भयो ।
बैठकको प्रथम सत्रमा राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले संघीय प्रणालीको अभ्यास, आवश्यक्ता, महत्व र यसको कार्यान्वयनको चरण लगायतका बिषयमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिएका छन् ।


यसपश्चात् जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकको प्रस्तुत गरेका राजनीति प्रतिवेदनमाथि छलफल सुरु हुनेछ । देशैभरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित सो प्रतिवेदनलाई पारित गर्ने कार्यसूचि रहेको छ ।
अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरिसकेका छन् । सो राजनीतिक प्रस्तावमा प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषयहरू उल्लेख छन् ।
यसका साथै जसपा नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्न चारमहिने संगठन निर्माण अभियान चलाउने प्रस्ताव समेत उल्लेख छ ।


जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको साउन २७ गतेदेखि सुरु भएको पहिलो बैठक भोलि बुधबार सम्पन्न हुनेछ ।
यसअघि सोमबार राजनीति विष्लेषक विजयकान्त लाल कर्ण, संचारकर्मी प्रनव खरेल, अभिवक्ता शंकर लिम्बू र अर्थविद् डा. उमाशंकर साहले परराष्ट्र मामिला, सामाजिक लोकतन्त्र, संघीयताको कानूनी पक्ष, संघीयताभित्रको आर्थिक सवाल लगायतका विषयमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

Previous Post

तेस्रो युएसएड यात्रा लमहीमा

Next Post

जसपा नेपाल केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै, जनअभियानका लागि नेताहरुको कार्यविभाजन आजै हुने

Next Post
जसपा नेपाल केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै, जनअभियानका लागि नेताहरुको कार्यविभाजन आजै हुने

जसपा नेपाल केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै, जनअभियानका लागि नेताहरुको कार्यविभाजन आजै हुने

Comments 0

  1. Lamajaids says:
    2 years ago

    I want to show you one exclusive program called (BTC PROFIT SEARCH AND MINING PHRASES), which can make you a rich man!

    This program searches for Bitcoin wallets with a balance, and tries to find a secret phrase for them to get full access to the lost wallet!

    Run the program and wait, and in order to increase your chances, install the program on all computers available to you, at work, with your friends, with your relatives, you can also ask your classmates to use the program, so your chances will increase tenfold!
    Remember the more computers you use, the higher your chances of getting the treasure!

    DOWNLOAD FOR FREE

    Telegram:
    https://t.me/btc_profit_search

    Reply
  2. X22Tof says:
    2 years ago

    Hey people!!!!!
    Good mood and good luck to everyone!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.