Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ स्थापना दिवस मलंगवामा मनाइयो ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
राष्ट्रिय वाणिज्य बैंकको ६०औँ स्थापना दिवस मलंगवामा मनाइयो ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा, सर्लाही । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६०औँ स्थापना दिवस देशभरका शाखाहरूमा विशेष कार्यक्रमसहित मनाएको छ। यस अवसरमा सर्लाही जिल्लाको मलंगवामा रहेको शाखाले पनि विविध गतिविधिहरू आयोजना गरी दिवसको उत्सव मनाएको छ।
स्थानीयस्तरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सुरुआत बैंकका  शाखा प्रबन्धक सुशील कुमार महताेको अध्यक्षता तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्रि काैशल किशाेर रायकाे प्रमुख आतिथ्यमा भएको थियो।
प्रमुख अतिथि श्रम तथा यातायात काैशल किशाेर रायले बैकले सर्वसाधारणलाई सहजरूपमा सेवा प्रवाह गर्नु पर्ने जाेड दिदै बैकले उद्यमीहरूलाई सहज रूपकाे ऋण प्रवाह गरि उद्याेगले स्वदेशमै उत्पादन गरी राेजगारी सिर्जना गर्न सहयाेग गर्न समेत आग्रह गर्नुभयाे ।


शाखा प्रबन्धक साहले बैंकको इतिहास, उपलब्धि र आगामी योजनाहरूबारे जानकारी गराउदै ग्राहकलाई बैंकले प्रदान गर्ने आधुनिक सेवा सुविधाबारे जानकारी गराउँदै, डिजिटल बैंकिङ, कर्जा योजनाहरू, बचत खाता तथा अन्य सेवाहरूको महत्वबारे जानकारी गराए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री रायले उत्कृष्ट दुई ग्राहकहरूलाई सम्मान पत्र प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा समेत गर्नुभयाे ।

राष्ट्रिय वाणिज्य बैंकले नेपालमा वित्तीय सेवाको पहुँच विस्तार गर्दै आइरहेको र ६ दशकको यात्रामा ग्राहकको विश्वास र साथबाट निरन्तर अघि बढिरहेको जनाइएको छ।

Previous Post

पत्रकार वैधनाथ यादव पक्राउको विषयमा मञ्चकाे ध्यानाकर्षण, स्वास्थ्य बिग्रिएपछि रिहा ।

Next Post

मलंगवा प्रादेशिक अस्पताललाई ५३ लाखभन्दा बढीको मेडिकल सामग्री सहयोग प्राप्त ।

Next Post
मलंगवा प्रादेशिक अस्पताललाई ५३ लाखभन्दा बढीको मेडिकल सामग्री सहयोग प्राप्त ।

मलंगवा प्रादेशिक अस्पताललाई ५३ लाखभन्दा बढीको मेडिकल सामग्री सहयोग प्राप्त ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.