Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

निमावि शिक्षकको लाइसेन्स परीक्षामा १३ हजार ७ जना उतीर्ण 

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
निमावि शिक्षकको लाइसेन्स परीक्षामा १३ हजार ७ जना उतीर्ण 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र) परीक्षामा १३ हजार ७ जना उउतीर्ण भएका छन् । परीक्षामा र एक लाख ५१ हजार १२ जना सहभागी भएका थिए । यसअनुसार उतीर्ण प्रतिशत ८.६१ प्रतिशत रहेको छ । आयोगकाअनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकामा दुई हजार १ सय ३० (८.८६ प्रतिशत), मधेश प्रदेशमा २२ हजार ८ सय ५५ सहभागीमध्ये एक हजार ६ सय १४ (७.०६ प्रतिशत), बागमतीमा १७ हजार ६ सय ५१ सहभागी मध्ये दुई हजार दुई (११.३४ प्रतिशत) परीक्षार्थी उतीर्ण  भएका छन् । त्यस्तैगरी गण्डकी प्रदेशमा ११ हजार ८ सय ९७ सहभागीमध्ये एक हजार १ सय ५२ (९.६८ प्रतिशत), लुम्बिनी प्रदेशमा २९ हजार २ सय ३० सहभागीमध्ये दुई हजार ८६३ (९.७९ प्रतिशत), कणर्ाली प्रदेशमा २४ हजार १ सय ५४ सहभागी मध्ये एक हजार ५७४ (६.५२ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागीमध्ये एक हजार ६ सय ७२ (७.८९ प्रतिशत) उतीर्ण भएका छन् ।

Previous Post

काँग्रेस पदाधिकारी बैठक आज बस्दै

Next Post

कसैको दाइजोमा संघीयता आएको होइन्ः अर्थमन्त्री यादव

Next Post
कसैको दाइजोमा संघीयता आएको होइन्ः अर्थमन्त्री यादव

कसैको दाइजोमा संघीयता आएको होइन्ः अर्थमन्त्री यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.