Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

‎नेपाल प्रहरीकी असई रागनी कुमारी यादव राष्ट्रिय स्तरमा ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

Sp Yadav by Sp Yadav
५ महिना अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
‎नेपाल प्रहरीकी असई रागनी कुमारी यादव राष्ट्रिय स्तरमा ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
75
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही  – नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव नेपालभरका प्रहरी कर्मचारीमध्ये आर्थिक वर्ष २०८१/८२ को ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छिन्।

‎लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित तथ्यपत्र सार्वजनिकीकरण तथा पुरस्कार वितरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले असई यादवलाई नगद ४० हजार रुपैयाँसहित प्रशंसा-पत्र प्रदान गर्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।

‎इलाका प्रहरी कार्यालय गरुडा (राैतहट) मा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा खटिएकी असई यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै लैंगिक हिंसा न्यूनीकरण र लैंगिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उल्लेखनीय योगदान पु¥याएको आधारमा यो सम्मान प्राप्त गरेकी हुन्।

‎यसै कार्यक्रममा द्वितीय हुने प्रहरी जवान शान्ता खत्री (जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, दरबन्दी प्रहरी चौकी बालकोट, अर्घाखाँची) लाई ३० हजार र तृतीय हुने प्रहरी हवल्दार उमा तामाङ (जिल्ला प्रहरी कार्यालय सिन्धुली) लाई २० हजार रुपैयाँ नगदसहित प्रशंसा-पत्र प्रदान गरियो।

‎त्यस्तै, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईंलाई जनही १० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

‎महिला तथा बालबालिका सेवा निर्देशनालयद्वारा गठित उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरीहरूको कार्यसम्पादन मूल्यांकन गरी यी नाम सिफारिस गरेको थियो।

‎यो सम्मानले लैंगिक हिंसा न्यूनीकरण र पीडितमैत्री प्रहरी सेवामा खटिएका महिला प्रहरीहरूको मनोबल उच्च भएको नेपाल प्रहरीले जनाएको छ।

Previous Post

‎धनुषामा लागू औषध ‘खैरो हिरोइन’ सहित दुई युवक पक्राउ

Next Post

‎द–सहारा लोन तथा सेविङ्स को–अपरेटिभको २९औँ वार्षिक साधारण सभा सम्पन्न

Next Post
‎द–सहारा लोन तथा सेविङ्स को–अपरेटिभको २९औँ वार्षिक साधारण सभा सम्पन्न

‎द–सहारा लोन तथा सेविङ्स को–अपरेटिभको २९औँ वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.