Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

‎माइतीघरमा मधेस कृषि–जल आन्दोलनको प्रदर्शन ।

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
‎माइतीघरमा मधेस कृषि–जल आन्दोलनको प्रदर्शन ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

७ बुँदे माग प्रस्तुत

काठमाडौं, साउन १६ –‎तराई–मधेस क्षेत्रमा व्याप्त खडेरी संकटलाई लिएर नेपाल सरकारले ठोस पहल नगरेको भन्दै मधेस कृषि–जल आन्दोलन सङ्घर्ष समितिले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

‎

‎‘तराई–मधेसको अस्तित्व र अस्मिताका लागि सङ्घर्ष’ भन्ने मूल नाराका साथ आयोजित यस प्रदर्शनमा सहभागीहरूले धानको गाँज, हलो, उखु, जस्ता कृषि सामाग्री प्रदर्शनमा ल्याएका थिए। यी सामग्रीहरू प्रतीकात्मक रूपमा कृषिको संकट र किसानको पीडालाई उजागर गर्न ल्याइएको समितिले जनाएको छ।

‎

‎सङ्घर्ष समितिले प्रदर्शनसँगै एक विज्ञप्ति जारी गर्दै ७ बुँदे माग पनि सार्वजनिक गरेको छ। ती मागहरूमा तराई–मधेसलाई औपचारिक रूपमा सुखाग्रस्त क्षेत्र घोषणा गर्ने, राहत तथा क्षतिपूर्ति योजना तत्काल कार्यान्वयन गर्ने, किसानलाई मल, बीउ तथा सिंचाइको व्यवस्था सुनिश्चित गर्ने लगायतका विषय समेटिएका छन्।

‎

‎समितिका अनुसार, खडेरीका कारण सयौं बिघा जमिन बाँझो बस्न पुगेको छ भने लाखौं किसानले जीविकोपार्जनमै संकट बेहोर्नु परेको छ। समितिले यस्तो संकटको घडीमा सरकार चुप लागेर बसेको भन्दै चेतावनीमूलक आन्दोलन सुरु गरिएको बताएको छ।

‎

‎प्रदर्शनमा सहभागीहरू जनकपुर, सर्लाही, रौतहट, बारा, सप्तरी, पर्सालगायतका जिल्लाबाट आएका थिए। उनीहरूले सरकारलाई समयमै हस्तक्षेप गर्न नसके मधेसमा मानवीय संकट थप गहिरिने चेतावनी दिएका छन्।

‎

‎सङ्घर्ष समितिले आगामी दिनमा आन्दोलनलाई मधेशभर विस्तार गर्ने तथा आन्दोलनका थप चरणहरू घोषणा गर्ने समेत जनाएको छ।

‎

‎

Previous Post

‎पानीको संकट समाधानबारे पाँच प्रतिपक्षी दलको संयुक्त ध्यानाकर्षण‎

Next Post

शक्तिकाे दम्भ र  राजनीतिक प्रतिशोधकाे आधारमा दमन गर्न खाेजिए त्यसकाे प्रतिकार गरीने-  प्रदेश अध्यक्ष यादव‎

Next Post
शक्तिकाे दम्भ र  राजनीतिक प्रतिशोधकाे आधारमा दमन गर्न खाेजिए त्यसकाे प्रतिकार गरीने-  प्रदेश अध्यक्ष यादव‎

शक्तिकाे दम्भ र  राजनीतिक प्रतिशोधकाे आधारमा दमन गर्न खाेजिए त्यसकाे प्रतिकार गरीने-  प्रदेश अध्यक्ष यादव‎

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.