Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

‎बरहथवामा बस दुर्घटनामा १३ वर्षीय बालकको मृत्यु

Sp Yadav by Sp Yadav
८ महिना अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
‎बरहथवामा बस दुर्घटनामा १३ वर्षीय बालकको मृत्यु
450
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही , २०८२ साउन २२/ सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा स्कुल बसबाट खस्दा एक १३ वर्षीय बालकको ज्यान गएको छ।

‎

दुर्घटना आज दिउँसो करिब ४:३० बजे भएको हो। बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको स्कुल बसबाट खस्दा धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका छोरा फैजान शेख गम्भीर घाइते भएका थिए। उनी सोही एकेडेमीमा कक्षा ३ मा अध्यनरत थिए।

‎

‎घटनाका प्रत्यक्षदर्शीका अनुसार फैजान स्कुल बसको ढोकामा उभिएका थिए। सोही क्रममा असन्तुलन भई उनी सडकमा खसेका हुन्। दुर्घटनापछि उनलाई तत्काल बरहथवास्थित संकटमोचन अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि बिरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्‍याइएको थियो। तर चिकित्सकले साँझ ७ बजे उनलाई मृत घोषणा गरेका हुन्।

‎

‎घटनापछि ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले बस र बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

‎

‎घटनास्थल बरहथवा ईलाका प्रहरी कार्यालयबाट करिब ६ किलोमिटर दक्षिणमा पर्दछ।

‎

‎

‎

Previous Post

‎प्रेसमाथिको आक्रमणप्रति प्रेस मंच नेपालको घोर भर्सना, दोषीलाई कडा कारबाहीको माग‎

Next Post

‎जनता समाजवादी पार्टीको विष्णु गाउँपालिका अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ समिति चयन

Next Post
‎जनता समाजवादी पार्टीको विष्णु गाउँपालिका अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ समिति चयन

‎जनता समाजवादी पार्टीको विष्णु गाउँपालिका अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ समिति चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.