Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

‎प्रेसमाथिको आक्रमणप्रति प्रेस मंच नेपालको घोर भर्सना, दोषीलाई कडा कारबाहीको माग‎

Sp Yadav by Sp Yadav
८ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
‎प्रेसमाथिको आक्रमणप्रति प्रेस मंच नेपालको घोर भर्सना, दोषीलाई कडा कारबाहीको माग‎
1.7k
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजविराज, साउन २२ गते /एभिन्युज टेलिभिजन मधेस प्रदेशका विशेष संवाददाता तथा प्रेस मंच नेपालका उप–महासचिव बैद्यनाथ यादवमाथि समाचार संप्रेषणको क्रममा योजनाबद्ध आक्रमण भएकोप्रति प्रेस मंच नेपाल संघीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
‎
‎बुधबार साँझ राजविराजको दर्शन चौकमा पत्रकार यादवमाथि भएको आक्रमण लोकतन्त्रको आधारशिला प्रेस स्वतन्त्रतामाथिको खुला धावा भएको प्रेस मंच नेपालले स्पष्ट पारेको छ ।
‎
‎पत्रकार यादव सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुर निवासी लालु यादवको प्रहरीको गोलीबाट भएको मृत्यु प्रकरणमा स्थानीय संघर्ष समिति, जनप्रतिनिधि र नागरिकहरूसँग संवाद गरिरहेका बेला आक्रमणमा परेका थिए ।
‎
‎संघीय समितिले जारी गरेको विज्ञप्तिमा यस्तो अराजक र उच्छृंखल समूहद्वारा गरिएको सांघातिक आक्रमण कानुनी राज्य र लोकतान्त्रिक मूल्य मान्यताको उल्लंघन भएको उल्लेख छ । प्रेस मंच नेपालले आक्रमणकारीको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गर्दै पत्रकारको कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न जोड दिएको छ ।
‎
‎“प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको सुरक्षा राज्यको जिम्मेवारी हो,” विज्ञप्तिमा भनिएको छ, “यस घटनालाई लिएर नेपाल पत्रकार महासंघसहित सम्पूर्ण सञ्चार क्षेत्रका सरोकारवाला निकायहरूले गम्भीर चासो जनाई आवश्यक कदम चाल्न जरुरी छ ।”
‎
‎

Previous Post

‎बलरामा रक्सीको बिवादले उग्र रूप लिँदा छुरा प्रहार, तीन जना घाइते

Next Post

‎बरहथवामा बस दुर्घटनामा १३ वर्षीय बालकको मृत्यु

Next Post
‎बरहथवामा बस दुर्घटनामा १३ वर्षीय बालकको मृत्यु

‎बरहथवामा बस दुर्घटनामा १३ वर्षीय बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.