Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

फूलको मालामा व्यवसायीहरूलाई १० वर्षयताकै धेरै घाटा

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
फूलको मालामा व्यवसायीहरूलाई १० वर्षयताकै धेरै घाटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३० कात्तिक , बिहीबार ।

यो वर्षको तिहारका लागि बजारमा पुर्‍याइएको फूलको मालामा व्यवसायीहरूले करिब १० वर्षयताकै सबैभन्दा धेरै घाटा बेहोरेका छन् । किसानबाट किनेर ल्याइएको माला उपभोक्ताले पर्याप्त खरिद नगरेको व्यवसायीको भनाइ छ । फूलको व्यापार नभएपछि काठमाडौँ, बुटवल, पोखरा, नेपालगञ्जलगायतका मुख्य सहरमा सडकमै फालेर विरोध जानाइएको छ । यो वर्ष नेपालमै पनि फूलको उत्पादन धेरै भएको र भारतबाट आएको फूलका कारण पनि बजारमा पर्याप्त विक्री नभएको फलोरिकल्चर एसोसियसन अफ नेपालका उपाध्यक्ष सिताराम पन्तले सीआईएनसँग बताउनुभयो । किसानले फूलको मूल्य पाए पनि बजारसम्म पुर्‍याउने व्यवसायी मर्कामा परेका हुन् ।
यसैबीच तिहारको बहानामा जुवातास खेल्ने ४०० सय भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागू गरेको विशेष सुरक्षा योजना अन्तर्गत देशका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरि आवश्यक कारबाही अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले सीआईएनसँग बताउनुभयो

Previous Post

जाजरकोट भूकम्प : प्रधानमन्त्री राहत कोषमा प्रहरी श्रीमती सङ्घको सहयोग

Next Post

देशभर चिसो बढ्दै, सावधानी अवनाउन मौषम विभागको आग्रह

Next Post
देशभर चिसो बढ्दै, सावधानी अवनाउन मौषम विभागको आग्रह

देशभर चिसो बढ्दै, सावधानी अवनाउन मौषम विभागको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.