Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home खेलकुद

‘प्रथम केपी ओली कप’ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in खेलकुद, मुख्य समाचार, समाचार
0
‘प्रथम केपी ओली कप’ को तयारी पुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


आजबाट पोखरामा ‘प्रथम केपी ओली कप’ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रङ्गशालामा हुने प्रतियोगिताको आज पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Previous Post

सिरहामा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा ३ जनाको मृत्यु , १ जना घाइते

Next Post

धनकुटामा एकै परिवारका ३ जना मृत फेला, आत्महत्याको असंखा

Next Post
अमेरिकामा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला

धनकुटामा एकै परिवारका ३ जना मृत फेला, आत्महत्याको असंखा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.