Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

फेसबुक, इन्टाग्राम, व्हाट्सएप र मेसेन्जरको माउ कम्पनी मेटाबिरुद्ध अमेरिकाका राज्यहरूद्वारा मुद्दा दायर

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार
0
फेसबुक, इन्टाग्राम, व्हाट्सएप र मेसेन्जरको माउ कम्पनी मेटाबिरुद्ध अमेरिकाका राज्यहरूद्वारा मुद्दा दायर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


९ कातिक, बिहीबार

फेसबुक, इन्टाग्राम, व्हाट्सएप र मेसेन्जरको माउ कम्पनी मेटाबिरुद्ध अमेरिकाका विभिन्न राज्यले मुद्दा दायर गरेका छन् । बालबालिकालाई विभिन्न सुविधा प्रयोग गरेर आकर्षित गरी कुलत लगाएको र आफ्ना सामाजिक सञ्जाल बालबालिकाका लागि सुरक्षित भएको झुटो दाबी गरेको जिकिर गर्दै ३३ वटा राज्यले मुद्दा दायर गरिएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोलोराडो, क्यालिफोर्नियालगायतका ३३ राज्यले क्यालिफोर्नियाको उत्तरीजिल्लाको लागि अमेरिकाको जिल्ला अदालतमा संयुक्त मुद्दा दायर गरेका हुन् । मेटाले उपभोक्ता संरक्षण कानूनको उल्लङ्घन गरी बालबालिकालाई गलत रूपमा फसाएर र प्रयोगकर्तालाई सुरक्षाको बारेमा धोका दिएको मुद्दामा दाबी गरिएको छ । यसअघि आठवटा राज्यहरूले मेटा विरुद्ध उस्तै दाबीका साथ छुट्टै मुद्दा दायर गरेको खबरमा उल्लेख छ । मुद्दामा मेटाका प्लेटफर्महरूले सुविधा र डिजाइन फेरेर युवा प्रयोगकर्तालाई ती प्लेटफर्म चलाउन बाध्य बनाउँदै कुलतमा फसाएको उल्लेख गरिएको छ। मुद्दामा कम्पनीका एल्गोरिदमहरू बालबालिका र किशोरकिशोरीलाई विषाक्त र हानिकारक सामग्रीको दुष्चक्रमा धकेल्न डिजाइन गरिएको पनि दाबी गरिएको छ ।

महान्यायाधिवक्ताहरूले मेटालाई संघीय बालबालिकाको अनलाइन गोपनीयता कानूनको उल्लङ्घन गरेको आरोप लगाउँदै आमाबुबाको अनुमति बिना बालबालिकाको व्यक्तिगत सूचना जानकारी र तथ्याङ्क गैरकानूनी रूपमा संकलन गरेको आरोप पनि लगाएका छन् । उनीहरुका अनुसार असीमित स्क्रोल र निरन्तर प्राप्त भइरहने अलर्टले युवा प्रयोगकर्ताहरूलाई आफूसँग जोडिरहन बाध्य बनाएको भन्दै राज्यहरूले २३३ पृष्ठ लामो मुद्दामा मेटाको उद्देश्य नाफा कमाउनु मात्र भएको पनि दाबी गरिएको छ । मेटा कम्पनीले भने किशोरकिशोरीलाई सुरक्षित वातावरण उपलब्ध गराउन काम गरिरहेको भन्दै मुद्दा दायर गरिएकोमा दुख ब्यक्त गरेको छ ।

Previous Post

आज विश्वकप क्रिकेटमा इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

Next Post

धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्याको आशंका

Next Post
धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्याको आशंका

धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्याको आशंका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.